Latest Articles

दासढुङ्गामा बस दुर्घटना, १९ जना यात्रु घाइते, धन्न रुखले जोगायो ज्यान

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकको दासढुङ्गानजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ जना यात्रु घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ गई रहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट...

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठक ११ : १६ बजे बोलाइएको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा आर्थिक विधेयक २०८० माथिको दफावार...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, कुन बिषयमा हुँदैछ त छलफल ?

काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक शुक्रबार बस्दैछ। कीर्तिपुर नगरपालिकामा पर्ने पुष्पलाल स्मृति पार्कमा बिहान ११ बजे सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
आज...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले आज प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिएको हो ।
गण्डकी प्रदेश...

एउटा यस्तो पर्वत जहाँ ९ सय मन्दिर छन्,शहर नै पुरै छ शाकाहारी

काठमाडौं । तपाईंले संसारमा ठाउँ ठाउँमा धेरै भिन्नताहरू देख्नुहुनेछ। विभिन्न शहरहरूमा विभिन्न प्रकारका चीजहरूले मानिसहरूलाई आकर्षित गरिरहेका हुन्छन्। केहि चीजहरू आफैंमा धेरै विशेष हुन्छन्। जसमा समुद्र, झरना, ताल र हिमाल...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
सोही...

चीनले चन्द्रमामा मानिस पठाउने, दुई रकेट निर्माणको तयारी सुरु

विगत केही वर्षमा चीनले अन्तरिक्ष क्षेत्रमा निकै प्रगति गरेको छ र सफलता हासिल गरिरहेको छ। अहिले विश्वले चीनको अन्तरिक्ष योजनालाई अझ गम्भीरताका साथ लिइरहेका छन्। जबदेखि अमेरिकाको आर्टेमिस मिसन सुरु भएको छ, चन्द्रमाको बारेमा...

विभिन्न कार्यक्रम गरी मनाइयो आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती

काठमाडौं । काठमाडौंमा विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ।
१८७१ सालमा आजकै दिन जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि थिए। उनले वाल्मीकि रामायणको अनुवाद गरेका थिए।
उनको मोतिराम...

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । नेपाल-भारत सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह रहेको शर्मा गल्लीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० रुपैयाँसहित जमुनाह...

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

काठमाडौं । रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ ।
धारिलो हतियारले प्रहार गरेर गएराति देवाहीगोनाही नगरपालिका-६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको हत्या भएको हो ।
श्रीमती र छोरीसँग एउटै कोठामा...