काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बैठक बस्नेछ । बैठक १ः०० बजे बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन...
Latest Articles
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माण शुभारम्भ गरेका छन्। बिहीबार शितल निवासमा राष्ट्रपति पौडेलले चौतारो र पोखरी निर्माण शुभारम्भ गरेका हुन्।
राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय परिसरभित्र...
काठमाडौं । कोसोभोको संसदभित्रै सांसदहरूबीच कुटाकुट भएको छ ।
बिहीबारको संसद सत्रमा एक विपक्षी सांसदले रोस्टममै गएर प्रधानमन्त्री अल्बिन कर्टीमाथि पानी खन्याएपछि त्यहाँ कुटाकुट र हंगामा भएको हो ।
प्रधानमन्त्रीले देशको...
काठमाडौं । डडेल्धुराको गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीया वृद्धाको ज्यान गएको छ ।
गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो ।
खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी...
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ ।
चौथो खेलसम्म अपराजित आर्मीलाई आज सम्पन्न पाँचौ खेलमा पुलिसले ३–० को...
काठमाडौं । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ ।
बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना...
काठमाडौं । सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।
ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बिहीवार भएको खेलमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३ दिनसम्म शोकमा बस्ने भएका छन् । ३० गतेबाट मात्र उनी नियमित काममा फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले ३ दिनसम्म...
काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गाँजा उत्पादनबारे अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएका छन् ।
विहीबारको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा कानूनमन्त्री गुरुङले...
काठमाडौं । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ। फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन्।
सन् १९१६ मा फ्रान्सलाई...
