Latest Articles

उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती अस्पताल तनावग्रस्त

काठमाडौं । उपचारका क्रममा बिहीबार बालकको मृत्युपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ ।
क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका बालकको बिहीबार बिहान मृत्यु भएपछि आफन्तहरुले...

सांसद चालिसेको प्रश्न : पैसाचाहिँ समयमा तिर्नुपर्ने पानी चाहिँ लेदो, धुलोसहित खानुपर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले काठमाडौं उपत्यकाका जनता लेदो तथा धुलोसहितको पानी खान बाध्य भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै चालिसेले यसतर्फ सरकारको ध्यानाकर्षण...

पाकिस्तानसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाललाई पाकिस्तानले ४ विकेटले पराजित गरेको छ। नेपालले दिएको १७९ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभर ४ बलमा पूरा गर्‍यो।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले...

लम्की स्किन नियन्त्रणका लागि शर्माले दिए ५ बुँदे सुझाव

काठमाडौं । कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायमा महामारीको रुप लिएको लम्की स्किन रोग नियन्त्रणका लागि पाँचवटा सुझाव दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले...

ज्ञानेन्द्र शाहीको प्रश्नः दलितको छोरो यो देशको प्रधानमन्त्री किन बन्दैन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र (ज्ञानेन्द्रबहादुर) शाहीले जातियताको नाममा राजनीति गर्नेहरुले दलितमाथि हुँदै आएको अन्यायविरुद्ध कहिले नबोलेको गुनासो गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा...

चन्द्रमाका लागि भारतले पठायो चन्द्रयान-३

काठमाडौं । भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
योजनाअनुसार सबै काम भए...

कृषिमन्त्रीलाई साहको प्रश्न–कून कानूनअन्तर्गत कालिमाटी तरकारी बजारको म्याद थप्नुभयो ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले कालिमाटी र बालाजु तरकारी बजारमा कानूनविपरित म्याद थपिएको विषयमा कृषिमन्त्री वेदुराम भुषालसँग जवाफ मागेका छन् । उनले कानूनविपरित म्याद थपेर करोडौंको चलखेल भएका कुरा...

सरकारले समयमै सचेतता अपनाएको भए लम्पी स्कीन प्रकोपबाट क्षति बेहोर्नुपर्ने थिएन : प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले समयमै सचेतता अपनाएको भए लम्पी स्कीन प्रकोपबाट ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउने थिएन भन्दै प्रश्न गरेका छन् ।
गत फागुनको अन्तिम सातादेखि सुरु भएको लम्पी स्किन...

ललिता निवासबारे निर्णय गर्नेहरू अगाडि पछाडि साइरन बजाउँदै हिँड्ने यो कस्तो न्याय हो : अमरेशकुमार सिंह

काठमाडौं । सांसद् अमरेश कुमार सिंहले ललिता निवास प्रकरणमा संलग्न नेतृत्वकर्ताहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभामा बोल्दै सांसद् सिंहले कर्मचारीहरूलाई मात्रै मुछ्ने काम भएको भन्दै...

प्राविधिक समस्यापछि बुद्ध एयरको जहाज काठमाडौं फर्काएर अवतरण

काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको...