काठमाडौं । सञ्चारमाध्यमहरूले सानो गल्तीलाई ठूलो बनाइदिँदा कलाकारहरूले आत्महत्याको बाटो रोज्नुपर्ने स्थिति आएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले नेपाली सिने क्षेत्रमा...
Latest Articles
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारलाई कारबाही गर्ने विषयमा सरकारलाई आफ्नो पार्टीको साथ रहेको बताएका छन्।
रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै उनले भने, प्रधानमन्त्री गृहमन्त्रीको खुट्टा दह्रो...
काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभरीमा ३६ मिलीमिटर वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।
मौसमविद् समिर श्रेष्ठले उपत्यकासहित अन्य जिल्लाहरुमा...
काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरका फार्मेसी प्रमुख अमृत पोख्रेलले आफूमाथि फार्मेसीमा हिनामिनाबारे अनुसन्धान भएपछि आत्महत्या गरेको खुलेको छ ।
हिनामिनाबारे अस्पताल प्रशासनले उनलाई...
काठमाडौं। प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर सहायक...
काठमाडौ। लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको १९ औं बैठक ३० गते दिउँसो शनिबार १ बजे बस्ने भएको छ ।
असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि...
काठमाडौं । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनु भएको छ । नेता सिंहले काठमाडौं महानगरपालिका वडा न.३० स्थित राष्ट्रिय सभागृह पुगेर अन्य नागरिक...
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रलाई कारवाही गर्न माग गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको...
काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले तनहुँमा रहेको नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्यको भग्नावशेषमा परिणत भएको घर निर्माणका लागि सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पन्तले...
काठमाडौं । पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन्।
विशेष अदालतले भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको हो। विशेष अदालतका...
