काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका...
Latest Articles
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएका केही व्यक्तिहरु जिल्ला अदालतको आदेश बदरको माग तथा साधारण तारेखमा छुट्न पाउनुपर्ने निवेदन लिएर उच्च अदालत पाटनमा पुगेका छन् ।
आफूहरुलाई बिना कारण...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीको आन्तरिक विवाद चुलिँदै गएपछि एक समूहले अर्को समूहलाई कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी पुगेको छ।
आगामी मंसिरमा रास्वपाको महाधिवेशन तय भएको छ। महाधिवेशनका...
काठमाडौं । दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।
समाचार संस्था एएफपीका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोले जनजीवन प्रभावित भएको छ।
दक्षिण कोरियाको मध्य भागमा...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको...
काठमाडौं । झापामा बिक्री गर्नका लागि ल्याइएका सडे गलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ ।
पर्सा जिल्लाको रक्सौल नाकामा रहेको पशु क्वारेनटाइन गराएर भन्सार पक्रिया पुरा गरी आवश्यक कागज पत्र सहित ल्याएको...
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
शनिवार राती १० बजे बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो।
प्रतिपक्ष दल सहभागी नभएर बजेट...
काठमाडौँ। अमेरिकाको जर्जियमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा चारका मृत्यू भएको छ । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चारजना मारिएका हुन् ।
मारिनेमा तीन जना पुरुष र एक महिला रहेको...
काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ।
‘हामीले त्यही अनुसार तयारी...
काठमाडौँ । नेपाली महिला फुटबल टिम आज बङ्गलादेशसँग भिड्दै छ ।
आज नेपाल र बंगलादेशबीच महिला फुटबलमा प्रतिस्पर्धा हुँदै छ । बङ्गलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा भिड्न लागेको हो...
