Latest Articles

लुम्बिनीमा विषयगत समिति सदस्यहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन

काठमाडौं। लुम्बिनी प्रदेशमा विषयगत समिति गठनका लागि सदस्यहरूको नाम सदनबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।
प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औ बैठकले समितिका सदस्यहरूको नाम टुंगो लगाएसँगै अब समितिले छिट्टै पूर्णता पाउने...

आज देशैभर हल्का देखि भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक...

संसदीय दलको नेता बनेर पार्टी राम्रोसँग हाँक्नसक्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालो पार्टीमा संख्या पुगेको बेलामा आफू संसदीय दलको नेता बन्ने प्रयास जारी राख्ने बताएका छन्। शनिबार बिराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू...

भ्रष्टाचारमा पक्राउ परेका यातायातमन्त्री धरौटीमा रिहा

काठमाडौं । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । यातायातमन्त्री एस। ईश्वरनलाई गत मंगलबार पक्राउ गरेपछि धरौटीमा रिहा भएका हुन् ।
उनीसँगै त्यहाँका सबैभन्दा धनी तथा होटल व्यवसायी ओङ बेङ सेङलाई पनि...

अत्याधिक गर्मीका कारण अमेरिकाका धेरै सहरहरूमा ‘हिट स्ट्रोक लकडाउन’

काठमाडौं । यतिबेला अमेरिकामा चरम गर्मीले मानिसहरु हैरान छन् । क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा जस्ता शहरहरूमा चरम गर्मी भइरहेको छ।
तापक्रम ४३ डिग्री सेल्सियस नाघेको छ । क्यालिफोर्नियाको डेथ भ्यालीको अवस्था निकै खराब छ...

प्रतिबन्ध लगाइएको सय वर्षपछि नदीमा पौडी खेल्न अनुमति

काठमाडौं । फ्रान्सको राजधानी पेरिसको सीन नदीमा अब मानिसहरूलाई पौडी खेल्न अनुमति दिइएको छ। पानीको गुणस्तर खराब भएकाले यहाँ १०० वर्षअघि अर्थात सन् १९२३ मा सार्वजनिक पौडी खेल्न प्रतिबन्ध लगाइएको थियो ।
अब पेरिसका मेयर एनी...

वेस्ट इन्डिजविरुद्धको टेस्ट खेलमा भारतको शानदार जित

काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेट खेलमा भारतले शानदार जित हात पारेको छ । विन्डसर पार्कमा सम्पन्न खेलमा भारतले वेस्ट इन्डिजलाई एक इनिङ्स र १ सय ४१ रनले पराजित गरेको हो । यससँगै दुई खेलको सिरिजमा...

अधिकृत मृत भेटिएको प्रकरणमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको प्रकरणमा चारजना पक्राउ परेका छन् ।
त्रिवि मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत झुन्डिएको...

हामी गाली र आलोचना ग्रहण गर्दै सप्रिन र सच्चिन तयार छौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गाली र आलोचना ग्रहण गर्दै आफ्नो पार्टी सप्रिन र सच्चिन तयार रहेको बताएका छन् ।
बुढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति...

सञ्चारमाध्यमहरूले सानो गल्तीलाई ठूलो बनाइदिँदा कलाकारहरूले आत्महत्याको बाटो रोज्नुपर्ने स्थिति छ

काठमाडौं । सञ्चारमाध्यमहरूले सानो गल्तीलाई ठूलो बनाइदिँदा कलाकारहरूले आत्महत्याको बाटो रोज्नुपर्ने स्थिति आएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले नेपाली सिने क्षेत्रमा...