काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी...
Latest Articles
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका-४ रजखोरमा प्रदेश २-०२-००१ त १४९३ नम्बरको ट्याक्टरमा इलेक्ट्रिक साइकल ठक्कर खाई शनिबार साँझ...
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।
आज आयोजित एक कार्यक्रममा शिक्षा...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको...
काठमाडौं । भारतको बिहारमा अत्यधिक मःमः खाएपछि एक जनाको मृत्यु भएको बताइएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार गत बिहीबार बिहारको गोपालगञ्ज जिल्लामा २५ वर्षे विपिन कुमार मःमः खाँदाखाँदै बेहोस भएका थिए ।
उनी र उनका साथीहरूले...
काठमाडौं ।भोलिदेखि (साउन १) नेपालमा विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ।
सूचना तथा प्रसारण विभागले एक विज्ञप्ति निकालेर उपभोक्ताको हितका लागि ल्याइएको ‘आलाकार्ट प्रणाली’अनुसार विदेशी टेलिभिजन वितरकले शुल्क पेश नगरेको...
काठमाडौँ । अमेरिकी व्यावसायिक लिग खेल्न हाल अर्जेन्टिनी स्टार लियोनल मेस्सी अमेरिकामा छन् । सात पटकका बेलन डीओर अवार्ड विजेता मेस्सीले शनिबार मेजर लिग सकर ९एमएलएस० क्लब इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि सम्झौता पनि...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा हिरासहित एक जना पक्राउ परेका छन् । ७ सय ७० ग्राम सुन र डायमन्ड सिं ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मूलका...
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास जारी राख्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको छलफलका क्रममा उनले अहिले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त हुन...
काठमाडौं । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।
त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका...
