काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ गएपछि...
Latest Articles
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले सहकारी पीडितहरुको आवाज राज्यले सुन्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्था आउनुमा सबैभन्दा बढी...
काठमाडौं । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले संसद् अपराधलाई पखाल्ने गंगाजल नभएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ माथि छलफमा भाग लिँदै सांसद् श्रेष्ठले संसद् अपराधलाई पखाल्ने...
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङको कार्यालयमा आज दिउँसो आइपिओ बाँडफाँट भएको हो।
कम्पनीको आइपिओमा ५ लाख...
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको छ ।
५५ वर्षीय तामाङको गंगालाल हृदय केन्द्रमा आइतबार निधन भएको हो ।
नेपाली कांग्रेसका नेतासमेत रहेका तामाङ गत वर्षको स्थानीय...
काठमाडौं । चीनमा २५ बालबालिकालाई विष खुवाएर मार्न खाज्ने एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । हेनान प्रान्तकी वाङ युन नाम गरेकी ३९ वर्षीया महिलालाई चार वर्षअगाडिको घटनामा हालै फाँसी दिइएको हो ।
उनले मेनमेङ प्रि–स्कुल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले ६ वटा महिनाको नाम असार राख्न व्यङ्ग्यत्मक प्रस्ताव राखेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले यस्तो प्रस्ताव...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जिवन परियारले उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले उच्च...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन देखिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक...
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले अहिले देशमा...
