Latest Articles

सहकारी पीडितहरुको आवाज राज्यले सुन्नैपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले सहकारी पीडितहरुको आवाज राज्यले सुन्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्था आउनुमा सबैभन्दा बढी...

संसद् अपराधलाई पखाल्ने गंगाजल होइन : सुमना श्रेष्ठ

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले संसद् अपराधलाई पखाल्ने गंगाजल नभएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ माथि छलफमा भाग लिँदै सांसद् श्रेष्ठले संसद् अपराधलाई पखाल्ने...

घोराही सिमेन्टको आइपिओ बाँडफाँट

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङको कार्यालयमा आज दिउँसो आइपिओ बाँडफाँट भएको हो।
कम्पनीको आइपिओमा ५ लाख...

गाउँपालिका उपाध्यक्ष तामाङको निधन

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको छ ।
५५ वर्षीय तामाङको गंगालाल हृदय केन्द्रमा आइतबार निधन भएको हो ।
नेपाली कांग्रेसका नेतासमेत रहेका तामाङ गत वर्षको स्थानीय...

२५ बालबालिकालाई विष खुवाएर मार्न खोज्ने शिक्षिकालाई फाँसी

काठमाडौं । चीनमा २५ बालबालिकालाई विष खुवाएर मार्न खाज्ने एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । हेनान प्रान्तकी वाङ युन नाम गरेकी ३९ वर्षीया महिलालाई चार वर्षअगाडिको घटनामा हालै फाँसी दिइएको हो ।
उनले मेनमेङ प्रि–स्कुल...

असारमा विकासको मूल फुटेको देख्न पाएँ, त्यसैले ६ वटा महिनाको नाम असार राखौँ : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले ६ वटा महिनाको नाम असार राख्न व्यङ्ग्यत्मक प्रस्ताव राखेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले यस्तो प्रस्ताव...

विश्वविद्यालय तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सांसद परियारको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जिवन परियारले उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले उच्च...

संसदमा नौटंकी बन्द गरियोस् : कृष्णकुमार श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन देखिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक...

सांसद् साहको प्रश्नः ‘बस भाडा तोक्ने सरकारले वकिलको शुल्क तोक्नु पर्छ कि पर्दैन ?

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले अहिले देशमा...

श्रमिकलाई महानगरले गरिरहेको दुर्व्यवहार सहन सकिने छैन : रमा कोइराला

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद रमा कोइराला पौडेलले काठमाडौंमा श्रमिकमाथि भइरहेको दुर्व्यवहारको विषय संसद्‌मा उठाएकी हुन्। “केही दिनदेखि महानगरपालिका र नगरपालिकामा एउटा दृश्य देखिएको छ, विशेष...