Latest Articles

कोशी व्यारेजमा भारतीय पत्रकारको दादागिरी, स्थानीयले यसरी खेदे

काठमाडौं । शुक्रबार बिहान एउटा ट्रक कोशीको पुलबाट खस्यो । दिउँसोतिर दुई भारतीय पत्रकार (एक पुरुष र एक महिला) कोशी व्यारेजमा देखिए । उनीहरूले रिपोर्टिङका नाममा त्यहाँ ड्यूटीमा रहेका प्रहरीहरूलाई केरकार गर्न थाले ।
पुरुष...

रास्वपा विवाद : अध्यक्षलाई हटाएर तोकियो नयाँ जिल्ला संयोजक

काठमाडौं । विवाद उत्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीमा ५ महिनामै नेतृत्व परिवर्तन भएको छ।
जिल्ला अध्यक्ष रहेका प्रकाश ज्ञवाली र सैनामैना र्‍यापिड एक्सन टिम संयोजक दामोदर खत्रीबीच विवाद उत्पन्न भएपछि...

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाडौं । मूल्य सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन...

धनगढी उपमहानगरका स्वास्थ्यकर्मी किन भए आन्दोलित ?

काठमाडौं । धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका...

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । कास्कीको रूपा गाउँपालिका -३ पोल्याङफेदीमा सवारी दुर्घटनामा परी सोमबार बिहान एक जनाको मृत्यु भएको छ । पोखराबाट लमजुङतर्फ आउँदै गरेको ग १ ख ७६८६ नम्बरको यात्रुबहाक बस र लमजुङबाट पोखरातर्फ जाँदै गरेको ग १५ प ८४८३...

डोनाल्ड ट्रम्पको दाबी : आफू राष्ट्रपति भए रुस युक्रेन युद्ध २४ घण्टामा अन्त्य गर्ने

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा सन २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले आफू पुनः राष्ट्रपति भएमा रुस युक्रेन युद्ध २४ घण्टामा अन्त्य गर्ने बताएका छन् ।
अमेरिकाको...

९ खर्ब ५७ अर्ब मात्रै राजश्व संकलन

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा ९ खर्ब ५७ अर्ब राजश्व संकलन भएको छ । १४ खर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ४ खर्ब ४३ अर्ब कम राजश्व संकलन गरेको हो ।
गत आर्थिक वर्ष सरकारले १० खर्ब ६७ अर्ब राजश्व संकलन गरेको थियो । तर यो...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (सोमबार) बस्दैछ।
बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुनेछ। मंगलबार दिउँसो २ बजेदेखि कांग्रेसको केन्द्रीय...

एसीसी एमर्जिङ कप : भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी एमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ए को सामना गर्दैछ ।
आफ्नो दोस्रो खेलमा दिउँसो २ बजे नेपाल भारतसँग भिड्ने भएको हो ।
खेल आर प्रेमदासा स्टेडियममा डे नाइटमा हुनेछ ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान...

आज सुनको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार...