काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार...
Latest Articles
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका वहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहितले सर्वोच्च अदालतमा दायर गरेको बन्दी...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आज (सोमबार) देखि प्रिमियमा आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि...
काठमाडौँ । प्रतिनिधि सभाबाट मिटरब्याजी विरुद्धको विधेयक सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो ।
कानुन...
काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ ।
मन्दिर भत्किएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दू समुदायका मानिसहरू समस्यामा परेका...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ।
गत शुक्रवारदेखि सुरुदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजबाट पुनः सुरु हुन लागेको हो । सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी...
काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको...
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर वोकेर गएको सवारी साधन एकाविहानै देखि अवरोधमा परेको छ । ककनी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट प्रस्तुत गरिरहँदा काठमाडौंबाट फोहोर वोकेर गएका सवारीहरुलाई प्रत्येक पटक एक हजार...
काठमाण्डौ । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ ।
आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको...
काठमाडौं । ठूलो परिणामको लागू औषध गाजासहित मकवानपुर प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।
हेटौंडा ४ कर्रा स्थित सडकमा विशेष सुचनाको आधारमा प्रहरीले...
