Latest Articles

सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट बालकको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय...

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार...

काठमाडौं महानगरका नगर प्रहरीहरू कारबाहीमा, ७ जना जागिरबाट हटाइए, ५ जना निलम्बनमा

काठमाडौँ । सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने काठमाडौं महानगरका नगर प्रहरीहरू कारबाहीमा परेका छन् ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट...

दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एकजनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ पर्ने व्यक्तिबारे केही खुलाएको छैन...

प्रधानमन्त्री कप : खेलाडीले दर्शक कुटेपछि भलिबल संघले छानबिन गर्दै

काठमाडौँ । सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिगका दौरान सोमबार भएको गण्डकी प्रदेश र आर्मीबीचको अन्तिम समयको खेल तनावपूर्ण रह्यो। खेलका दौरान त्रिभुवन आर्मी क्लबका खेलाडीले दर्शकमाथि हातपात गरेपछि नेपाल भलिबल...

काठमाडौं महानगरले खुलायो २० वर्षदेखि अधिनमा रहेको बारूदखानाको बाटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले  नेपाली सेनाको स्वयम्भूको अधिनमा रहेको स्वयम्भू बारूदखानाको बाटो २० वर्षपछि खुला गरेको छ।
बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरले बताएको...

धौलीगंगाको बाँध खोलियो, नदी किनार क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारतले मंगलबार (आज) धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको थियो।
‘मिति...

अवैध संरचनामा पोखरा महानगरले चलायो डोजर

काठमाडौं । सडक विभाग अन्तर्गत बन्न लागेको ‘पोखरा—मुग्लिन चार लेनको सडक’को पोखरा खण्डमा बनेका अवैध संरचना हटाउने काम सुरु भएको छ । सोमबार स्थानीय सरकार पोखरा महानगरपालिकाको सहयोगमा मापदण्ड भित्र परेको संरचनामा डोजर चलाइएको...

वन अधिकृतले गरे कानुन विपरीत १५ लाख भुक्तानी

काठमाडौं । डिभिजन वन कार्यालय डोल्पाले बिना प्रतिस्पर्धा एक परामर्शदातालाई १५ लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ ।
डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत महेश कुमाईंको आन्तरिक मिलेमतोमा आफन्त नाता पर्नेको फर्मलाई बिना...

सडक दुर्घटनामा परि ६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।
स्कूल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्राप्त...