Latest Articles

सुदूरपश्चिम प्रदेश : बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि चुलिँदो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलभित्रै आगामी आर्थिक वर्षको बजेटलाई लिएर असन्तुष्टि चुलिएको छ ।
सोमबार सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा बजेट पास...

साइकल चालकमाथि मुक्का प्रहार गर्ने युवा पक्राउ

काठमाडौं । विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले एक जना युवालाई पक्राउ गरेको जनाएको छ।
१९ वर्षीय आयुष भेटवाललाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको थियो।...

छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ : सांसद पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले छिमेकीसँगको सम्बन्ध असमान हुँदै गैरहेको बताएकी छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउनका लागि...

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परि ६ जनाकै मृत्यु

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास...

अमेरिका लैजाने भन्दै ५० भन्दा बढी नेपाली युवासँग करिब ४ करोड ठगी

काठमाडौं। अमेरिका जान पाउने प्रलोभनमा कान नसुन्ने र बोल्न नसक्ने ५० भन्दा बढी नेपाली युवा ठगिएका छन्। उनीहरूबाट ३ करोड २९ लाख २६ हजार ४ सय ८० रुपैयाँ ठगी भएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ।
हाल अमेरिकामा रहेका...

सरकारले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको छ : भैरवसुन्दर श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनिश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, ३ जनाको शव फेला

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
कोशी प्रदेशका प्रमुख डिआइजी...

रेडक्रसको महाधिवेशन रोक्न अदालतको आदेश

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको यही असार २७ र २८ गते तोकिएको निर्वाचन तथा महाधिवेशनसम्बन्धी काम कारबाही अघि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।
न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले असार २९...

अमेरिकी राष्ट्रपति बाइडनले बेलायती राजाको ढाडमा हात राखेपछि विवाद, शाही प्रोटोकल उल्लङ्घन गरेको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले युरोप भ्रमणमा छन् । यस क्रममा उनले विन्डसर क्यासलमा राजा चार्ल्स तृतीयालाई पनि भेटे।
राजा चार्ल्स तृतीयले पनि अमेरिकी राष्ट्रपतिलाई न्यानो स्वागत गरे। यसै क्रममा केही भयो, जसको...

मणिपुर हिंसामा १४२ जना नागरिक मारिए

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।
मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित...