Latest Articles

मन्त्रिपरिषद्को निर्णय : ‘राजकीय’ सम्मानका साथ सीता दाहालको अन्त्येष्टि गरिने

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई ‘राजकीय’सम्मानका साथ बिदाई गरिने भएको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय...

मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली, प्रधानमन्त्री प्रचण्डप्रति समवेदना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।
उनले बुधबार ट्विट गर्दै सीताको निधनको खबरले मर्माहत भएको बताएका छन्। उनले प्रधानमन्त्री...

पत्नी सीताको निधनमा थामिएन प्रधानमन्त्री प्रचण्डको आँशु बरबरी झरे (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव...

मन्त्रिपरिषद्को निर्णय : सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता...

पेरिसडाँडामा सीतालाई श्रद्धाञ्जली, प्रचण्डको आँखामा थामिएन आँसु

काठमाडौँ । प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण...

काठमाडौं महानगर अगाडि युवाहरुको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगर अगाडि युवाहरुले गरीबको चमेली बोल्दीने कोही छैन गीत गाउँदै प्रदर्शन गरेका छन्।
बुधबार बिहान काठमाडौंमा सन्चालित साना व्यापारी र व्यवसायीहरुले गरीखाने वातावरण बनाइदिन माग गर्दै स्वतन्त्र...

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक निर्णयको लागि बैठक बसेको हो...

स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा मागिन् तोसिमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् ।
मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई...

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनपछि आकस्मिक बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय...

श्रीमान् तेस्रो पटक प्रधानमन्त्री भएको थाहै नपाई बितिन् सीता

काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनको खबर सुनेपछि सीता दाहाल फेरि उठ्न सकिनन्। आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी सीता पछि निको नहुने जटिल प्रकारको पार्किन्ससबाट ग्रस्त...