Latest Articles

देवेन्द्र दाहालको प्रश्न : विविधमा राखिएको बजेट गठबन्धनका नेतालाई म्यानेज गर्न हो ?

काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासनहीनता वृद्धि गराउने टिप्पणी गरेका छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा उनले भ्रष्टाचार...

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
मंगलबार प्रदेशसभाको २५ औँ बैठकमा बजेट पारित भएको हो ।
अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड...

बजेट यथार्थ परक छ, सुदूरपश्चिम विकासको लागि आधार बन्नेछ : नरेशबहादुर शाही

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले आफूले प्रस्तुत गरेको बजेट प्रदेशको विकास र समृद्धिमा केन्द्रित रहेको दाबी गरेका छन् ।
असार १ गते आएको बजेट माथिको छलफल सुरु गर्न प्रस्ताव पेश गर्दै...

आज घट्यो सेयर बजार

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि घट्न थाले पनि दिउँसो १ बजेदेखि सामान्य सुधार आएको थियो ।
तर, पुनः घट्दै परिसूचक ४.७३ अंकले घटेर बन्द भएको हो । यो ०.२३ प्रतिशतको...

सुदूरपश्चिममा सत्तारूढ दलभित्रै असन्तुष्टि, प्रदेश सभा बैठक बस्न सकेन

काठमाडौं । बजेटलाई लिएर सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले असन्तुष्टि जनाएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक नै बस्न सकेको छैन।
सुदूरपश्चिममा नेपाली...

भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी भनेर अभियान गरिरहेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरोधी अभियान भनेर तमासा गरेको आरोप लगाएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारको स्टन्टबाजीमात्रै भएको टिप्पणी गरे...

माविका प्रअ र व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अब काठमाडौं महानगरभित्र प्लस टु मात्रै सञ्चालन गर्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा अबदेखि प्लस टु मात्र सञ्चालन गर्न नपाइने भएको छ।
महानगरभित्र प्लस टु मात्रै सञ्चालित विद्यालयहरूले अबदेखि कक्षा १० सम्म चलाउनुपर्ने भएको हो।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजित...

एक–दुई बोरा ल्याउने किसानको मल समातिन्छ तर ट्रकका ट्रक मल कसरी पास हुन्छ : सांसद मिश्र

काठमाडौं । राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद मिश्रले भारतबाट किसानले एक–दुई बोरा मल ल्याउँदा समात्ने तर...

भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारमा मुछिएका दोषी कोहीलाई पनि उम्कन दिन नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा बोल्दै...