Latest Articles

ललिता निवास प्रकरण : फेरि थप एक जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले फेरि थप एक जना पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो...

विश्वकप छनोट : आयरल्यान्ड र यूएई खेल्दै, हार्ने टोलीसँग नेपालले खेल्ने

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा आज समूह ‘बी’ का दुई वटा खेल हुँदैछन् । आज आयरल्यान्ड र यूएई जिम्बावेको बुलाबायो स्पोर्टस् क्लबमा दिउँसो पौने १ बजे खेल्दैछन् । यो खेलमा हार्ने टोलीसँग नेपालले प्लेअफ...

साफ च्याम्पियनसिप फुटबल : नेपाल र पाकिस्तान खेल्दै

काठमाण्डौ । १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।
खेल भारतको बेङ्ग्लोरमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपाल र पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
समूह...

विश्वकपको ट्रफि नेपाल नल्याइने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको ट्रफि नेपाल नल्याइने भएको छ ।
आईसीसीले सार्वजनिक गरेको भ्रमण तालिकामा रहेको राष्ट्रको सुचिमा नेपाल नपरेकोले ट्रफि नेपाल नल्याइने  भएको हो ।
भारतमा हुने एक दिवसीय विश्वकपको ट्रफि विश्वका...

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले बकर इदको उपलक्ष्यमा १४ गते सार्वजनिक बिदा दिएको हो ।
 

‘गौरीभक्त बाबा’ भनिने काफ्ले भारतको हरिद्वारबाट पक्राउ

काठमाडौं । ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् ।
प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा काफ्लेलाई नेपाल प्रहरीको...

जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
मिश्रको १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार...

नेपालगन्जका शाखा प्रबन्धकलाई ८ वर्ष कैद

काठमाडौं । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतको फैसला...

मेयर बालेनविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ष्ठको एकल इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ ।
गत आइतबार र...

ललिता निवास प्रकरण : थप ४ जना पक्राउ

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ४ आरोपी पक्राउ परेका छन् ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई केही बेरअघि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूमि सुधार तथा व्यवस्था विभाग र...