Latest Articles

शिखर अर्गनाईजेसन मातहतमा रहेको अर्थ टेलिभिजिनका साहु पक्राउ टेलिभिजन वन्द हुने अवस्थामा

काठमाडौं । पछिल्लो समय नेपाली सञ्चार क्षेत्रमा फस्टाएको टेलिभिजन सञ्चार माध्यम क्रमश ः वन्दै हुँदै गईरहेका छन् । सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीलाई तलव नदिने तर लगानी कर्ता भने प्रेस अंकित महंगो सवारी चढेर कालो धनलाई...

बागमती प्रदेशसभाको बैठक किन भयो स्थगित ?

बाठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।
प्रदेश सरकारले ल्याएको बजेट एक...

कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
मंगलबार अख्तियारले गैरकानूनी लाभ तथा हानी पुर्‍याएको भन्दै...

न्यायाधीशले घुस खाएको अभिव्यक्ति दिएको भन्दै कोशीका मन्त्रीविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ । बुधबार अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार...

श्वेता खड्का सपरिवार लिएर ओलीलाई भेट्न पुगेपछि….

काठमाडौं । अभिनेत्री श्वेता खड्का एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।
छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावतलाई लिएर उनी ओली निवास पुगेकी हुन् । भेटपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै उनले नेता...

राष्ट्रसङ्घ भन्छ : रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो

काठमाडौं । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन...

बजेट पारित गर्न भन्दै माओवादीले पनि लगायो ह्विप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संघीय संसदीय दलले बजेटको पक्षमा मत हाल्न ह्विप (निर्देशन) लगाएको छ।
मंगलबार प्रत्येक सांसदहरूलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका...

ललिता निवास प्रकरण : सीआईबीले आज क-कस्लाई पक्राउ गर्यो ?

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले आज ७ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ) ले काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी...

मन्त्रीहरू संसद् छलेर बाहिर रमाउन थाले : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किने गरेको आरोप लगाएका छन् ।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै तिमिल्सिनाले...

ललिता निवास प्रकरणमा एमालेलाई बद्नाम गर्न खोजियो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललिता निवास प्रकरणमा एमालेलाई बद्नाम गर्न खोजिएको आरोप लगाएका छन् ।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले ललिता निवास प्रकरणमा एमालेलाई बद्नाम गर्न खोजिएको...