Latest Articles

नारायणगढ–मुग्लिन सडक अवरूद्ध

काडमाडौं । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा पटक पटक बाटो अवरूद्ध भएको छ । बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।
यसअघि ढुंगा...

एडीबीद्धारा नेपालका लागि करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक ९एडीबी० ले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर ९६ अर्ब ५९ करोड रुपैयाँ० ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई...

सरकार गठनका भएको ६ महिनामा के के काम भए हेर्नुस् (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपल्धि सार्वजनिक गरेको छ।
बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण...

अब कुन-कुन अस्पतालमा गरिब बिरामीले शय्या शुल्क तिर्न पर्दैन त ?

काठमाडौं । सरकारले गरिब, विपन्न, असहाय र बेवारिसे विरामीका लागि अस्पतालहरूमा शय्या शुल्क नलिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७ ठूला अस्पतालमा गरिब जनताले उपचार गर्दा शय्या शुल्क तिर्न नपर्ने बनाएको...

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ४ सय, तेजावी सुनको मूल्य...

पुराना गाडी हटाउने निर्णयविरुद्ध चालकहरुको प्रदर्शन

काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले कलंकी-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन...

पशुपतिनाथको जलहरी पुनर्स्थापना गरियो

काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनर्स्थापित गरिएको छ।
सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका...

आइतबारसम्मका लागि कर्णाली प्रदेशसभा बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार...

अदालतकी कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी पक्राउ

काठमाडौं । ललितपुर जिल्ला अदालतमा एक जना महिला कर्मचारीमाथि कुटपिट भएको छ। बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका हुन्।
वकिलसमेत रहेका...

बच्चा लिएर संसद् पुगेकी महिला सांसदलाई भाषण गर्न रोक लगाएपछि…

काठमाडौं । इजरायलको संसद्की एक महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण गर्नबाट रोकिएको छ । यो घटनाले विश्वभर नयाँ बहसको सृजना गरिदिएको छ ।
घटना गत मंगलबारको हो । उपसभामुख उरिएल बुसोका अनुसार संसद्को मञ्चमा सांसद...