काठमाडौं । भारतमा जन्मेका विश्व बैंकका नयाँ प्रमुख अजय बांगा अमेरिकाका ३५ महान आप्रवासीको सूचीमा परेका छन् ।
अमेरिकाको कार्नेगी कर्पोरेसनले सार्वजनिक गरेको महान आप्रवासीको सूचीमा पर्ने भारतमा जन्मेका बांगा नै प्रथम अनुहार...
Latest Articles
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अभियुक्तहरु सुधिर कुमार शाह, धर्म प्रसाद गौतम र मिन बहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् ।
उनीहरुको रिट सुनुवाईका लागि न्यायाधीश डा कुमार...
काडमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार(२०७९ का लागि पहिलो चरणमा १५ पुस्तक छानिएका छन्।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १५...
काठमाडौं । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन...
काठमाडौँ । काठमाडौँको कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ । अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका छन् ।
कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा रु दुई अर्ब...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतका लागि बिहीबारको प्रदेश सभा बैठकमा पेस गरेको प्रस्तावमाथि शुक्रबार मत विभाजन हुने भएको छ।
मुख्यमन्त्री कार्की बिहीबार विश्वासको मतका लागि प्रदेश सभामा...
काठमाडौं । कर्णाली प्रदेशको लेखा समितिले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका बेरुजु र त्यसको फर्छ्यौटको विषयमा बृहत् रूपमा छलफल गरेको छ ।
बिहीबार बसेको बैठकले असुल उपर गर्नु पर्ने विषयमा पदाधिकारी तथा कर्मचारीहरूको...
काठमाडौँ । एसीसी इस्ट जोन कप यू-१६ प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई १ सय ८४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाली किशोर टिमले बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै...
काठमाडौं । निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।
पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा सडकमाथिबाट आएको पहिरोले पुरिएर गए रातिदेखि सडक...
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रवार) र भोलि तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी तथा केही स-सना सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ ।
शुक्रवार बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले ती नदी र...
