Latest Articles

ललिता निवास प्रकरण : पक्राउ परेका तीनै जना अस्पताल भर्ना

काठमाडौं । बालुवाटार प्रकरणमा पक्राउ परेका तीनै जना अस्पताल भर्नालाई गरिएको छ।
प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका...

पप्पु कन्स्ट्रक्सनका रौनियार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई संघीय राजधानीको बानेश्वर एरियाबाट पक्राउ गरेको छ ।
बाँके जिल्लामा रहेको ठगी मुद्दाको आधारमा रौनियारलाई नेपाल प्रहरीको बानेश्वर वृत्तबाट खटिएको...

८० वर्षका वृद्धको दाबी : ६० वर्षदेखि सुतेको छैन

काठमाडौं । ८० वर्षका एक वृद्धले आफू पछिल्लो ६० वर्षदेखि नसुतेको दाबी गर्छन् । भियतनामका ८० वर्षका किसानले एकपटक ज्वरो आएपछि आफू निदाउन नसकेको दाबी गर्छन् । यद्यपि, उनको यस्तो अवस्थाले उनलाई साधारण जीवनयापनका लागि समस्या भने...

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने झापाका लिम्बु पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो...

कसौँडीमा पकाउने चामल खड्कुलोमा पकाउँदा पनि पुग्दैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम भएकोले सबैलाई समेट्न नसकेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा अर्थमन्त्री...

बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

काठमाडौं । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते रातिको बाढीमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।
अरुण नदी किनारमा टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना...

महानगरले हटायो खुलामञ्चबाट कंक्रिट संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका कंक्रिट संरचना हटाएको छ।
दरबार हाई स्कुल बनाउने क्रममा चिनियाँहरूले बनाएको कंक्रिट संरचना हटाइएको अकुपाइ टुँडिखेलका अभियान्ता विजय श्रेष्ठले जानकारी दिए।
उनका...

कार्यकारी निर्देशक खड्का अकुत सम्पत्तिमा दोषी ठहर, १५ महिना कैद र १८ करोडभन्दा बढी बिगो

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ । आज विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय सुनाएको हो ।
खड्कालाई १...

अमेरिका पुगेका १७८ नेपाली फर्काइयो

काठमाडौं । अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ। विभिन्न पाँच आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष...

पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जना पक्राउ

काठमाडौं । बाँकेमा पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीनजना पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका-११ हाम्रो बजारस्थितबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको...