Latest Articles

चार जनाको टोली मुर्रा राँगा लिन भारत जाने

काठमाडौं । भारतबाट अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ।
पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए।
मिति तय...

गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै ललिता निवास प्रकरणका तीन आरोपित पुगे सर्वोच्चमा

काठमाडौं । ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा...

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न औषधि विभागको निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो...

पशुपतिनाथमा प्रतिस्थापित सुनको जलहरीमा कसैको नाम कुँदिएको छैन : पशुपति विकास कोष

काठमाडौं । पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीलाई लिएर ठुलै विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको नापजोख गर्ने काम सम्पन्न गरेको छ ।
अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन...

गुरुलाई देवता मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद : केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको बताएका छन् ।
बिहीबार काठमाडौँ भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु...

कोसी प्रदेश : मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने राप्रपाको निर्णय

काठमाडौं । राप्रपा कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ।
कार्कीले बिहीबार विश्वासको मत लिँदैछन्। उनी माओवादी र जसपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका थिए। कार्की...

कोसी प्रदेश : कांग्रेसले हिक्मत कार्कीलाई विश्वासको मत नदिने

काठमाडौं। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्दव थापाले बरू मध्यावधिक निर्वाचन जाने तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मत नदिने बताएका छन्।
बिहिबार प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता...

कोसी प्रदेश : विश्वासको मतमा जसपा तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोसी प्रदेशमा विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।
प्रदेश कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको...

रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद, कुन जिल्लामा को हेर्नुहोस् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ ।
नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित...

२४ वर्षको जागिरमा २० वर्ष बिदामै बसिन् यी शिक्षिका

काठमाडौं । कार्यालयहरुमा सबैभन्दा राम्रो कार्यसम्पादन गर्ने कर्मचारी महिनाको उत्कृृष्ट कर्मचारी वा वर्षको उत्कृष्ट कर्मचारीजस्ता अवार्ड दिएर सम्मान गर्ने चलन हुन्छ । तर, एकजना महिला कर्मचारीले भने सबैभन्दा खराब...