काठमाडौं । आईसीसी एकसदिवसीय विश्वकप छनोटको पहिलो खेलमै चोटग्रस्त बनेका नेपाली बलर सोमपाल कामीको स्थानमा किशोर महतोलाई राख्न नेपालले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार स्वीकृत गरेको छ...
Latest Articles
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले बहुतले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्ने सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।...
काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ४ सय ९ रनको विशाल लक्ष्य दिएको छ ।
घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायो ।...
काठमाडौं । टिकटको मूल्य लगातार दुईपटक घटाउँदा पनि चलचित्र आदिपुरुषको बक्स अफिस कलेक्सनमा खासै वृद्धि देखिएको छैन ।
रिलिजको दोस्रो हप्ता चलचित्रले भारतमा मात्र १४ करोड रुपैयाँ कमाई गरेको छ । फिल्मको कमाइको तथ्याङ्क...
काठमाडौं । नेपालमा प्रतिबन्धित वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफू अर्का कलाकार सरोज घिमिरे ‘ढेडु बुढो’ का कारण फसेको बयान दिएका छन् ।
सरकारी वकिलको रोहबरमा भएको...
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले संसदलाई एकताबद्ध बनाएर नयाँ ढंगले अघि बढ्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सरकारले संसदको सुझावलाई अनुसरण गर्दै...
काठमाडौं । पशुपतिनाथको मुल शिवलिङ्गमा लगाइएको जलहरी ११ किलो कम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुल मुर्तिबाटै जलहरी निकालेर जोख्यो।
आइतबार जलहरी नकालेर जोख्दा परिणाम अर्कै आयो। आइतबार जलहरी जोख्दा १०७.८०७...
काठमाडौं । संङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा, बढुवामा आफ्नो मन्त्रालय माहहतका कुनै अधिकारीले भ्रष्टाचार गरेको पाईए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा...
काठमाडौं । साताको दोस्रो दिन नेप्से दोहोरो अंकले वृद्धि भएको छ । कारोबार रकम भने ५ अर्ब नाघेको छ ।
आइतबार ६२ अंकले बढेको बजार आज ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा कायम भएको छ ।
आजको दिन बजारमा १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयरको...
