काठमाडौं । विद्यालय सुधार तथा शिक्षक कर्मचारीको तलव खाता रोकिएको विषयलाई लिएर गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउन गएका शिक्षकलाई गाउँपालिका अध्यक्षले कुटेका छन् ।
रुवीभ्याली गाउँपालिका ४ बोराङका शिक्षक ऋषिराम...
Latest Articles
काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिका-५ मा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ। आगलागीका कारण ५१ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
मंगलबार बिहान करिब साढे २ बजेबाट सुरु भएको आगलागीका कारण...
काठमाडौं । रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला गायक प्रकाश सपुत माथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।
कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोटल प्रहार गरेका थिए । बोटल उनको...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जना मात्रै जान पाइने भएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन...
काठमाडौं । शिव शिखर सहकारी सहकारी र तुलसी सहकारी मार्फत करिब १४ अर्ब रुपैयाँ ठगी गरी फरार भएका केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा...
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि आज नेपाल आउँदैछन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र...
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन विद्यालय भवनको निर्माण रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माणको काम रोकिएको हो ।
भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाइएपछि पुथा...
काठमाडौं । विश्वकप छनोट क्रिकेटमा जिम्बाव्वेले अमेरिकालाई ३०४ रनको फराकिलो अन्तरले हराएको छ ।
यो एक दिवसीय क्रिकेट इतिहासकै दोस्रो फराकिलो हार हो । यसअघि गत जनवरीमा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले हराएको थियो ।
यसअघि नै...
काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...
