Latest Articles

चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्छ : दीपक गिरी

काठमाडौँ । सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकम...

सन्दीप लामिछानेविरुद्धको क्षतिपूर्ति मुद्दाको सुनुवाइ न्यायाधीश पण्डितको इजलासमा

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलात्कार अन्तर्गतको मुद्दामा क्षतिपूर्ति मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा तोकिएको छ...

सुरक्षा गार्डको निर्मम हत्या

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका-७ स्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ ।
मिर्चैया नगरपालिका-८ घर भई सुरक्षा गार्डको रूपमा कार्यरत अन्दाजी ५० वर्षीय किशोरी राय कुर्मीको हत्या भएको...

इनारमा डुबेर दुई युवकको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ।
आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
मृत्यु...

युवा जनशक्ति दुर्व्यसनमा फस्दा समाज र राष्ट्रका लागि हानिकारक हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रूपमा देखा पर्दै आएको बताएका छन् । मन्त्री श्रेष्ठले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका...

आज बढ्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुन भने १ लाख ९...

पशुपतिनाथमा राखिएको सुनको जलहरी प्रकरण : अख्तियार भन्छ अनियमितता भएको देखिएन

काठमाडौं । पशुपतिनाथमा राखिएको सुनको जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको प्रारम्भिक निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ । जलहरीमा राखिएका सबै धातुको औसत तौल निकालेर अनुसन्धानलाई टुंग्याउन...

रुसी हवाई आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु

आइतबार उत्तर पश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
रुसले विद्रोही समूहको कब्जामा रहेका...

गायक प्रकाश सपुतमाथि स्टेजमै भयो बियरको बोतल प्रहार

काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो ।
गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका...

साम्पाङले लेखेको स्टाटसमा बालेनले समर्थन जनाउदै के भने ?

काठमाडौं । जनप्रतिनिधिहरु मध्ये अहिले सबैभन्दा चर्चित छन् धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । यिनै चचौ परिचर्चाका बिच धरानका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा एक स्टाटस लेखे...