काठमाडौं । काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले उपचारको क्रममा लापरबाही गरेको भन्दै बिरामीको आफन्तले नाराबाजी र तोडफोड गरेपछि अस्पताल प्रशासनले ओपीडी अनिश्चितकालसम्मको लागि बन्द गरेको छ ।
अस्पतालमा २८ गते भर्ना...
Latest Articles
काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ।
चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका...
काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले गरेको कामलाई अगाडि बढाउँदा कहाँनेर अपराध भयो भन्दै ईजलासमा प्रश्न गरेका छन् ।
घिमिरेले भने, ‘बालकृष्ण खाणले कुन...
काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्किने भएका छन्।
उपचारका लागि गत फागुन १ गते चीन गएका पुन चार महिनापछि नेपाल फर्किन लागेका हुन्।
पुन असार १ गते बिहान ११ : ५ बजे एयर चाइनाको...
काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।
कांग्रेसका विधान २०१७...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ नेकपा जन्माउने प्रयास गर्दै गरेको बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सीधा...
काठमाडौं । मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा प्रहरीले ५६१ दशमलव ३० ग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो ।
आज बिहान करिब...
काठमाडौं । भारतमा आएको समुद्री चक्रवात बिपरजोय आँधीका कारण गुजरात र मुम्बईमा अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने ३७ हजार बढिलाई सुरक्षित स्थानमा सारिएको छ ।
मंगलबारदेखि शुरु भएको आँधीबाट हुने मानवीय क्षति रोक्न ३७ हजार...
काठमाडौं । मुटु रोगको उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएर आज शीतल निवास फर्केका छन् ।
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा हिजो भर्ना हुनुभएका राष्ट्रपति आज शीतल निवास फर्केका...
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ।
आफ्नो अधिकार क्षेत्रभित्र रहेका स्वास्थ्य संस्था कानुनी रूपमा सञ्चालन नभएको पाइएपछि तालाबन्दी गरिएको मेयर बालेन शाहले जानकारी...
