Latest Articles

नेपाली घरेलु श्रमिकलाई न्यूनतम तलब ५२ हजार दिन तयार

काठमाडौँ । संयुक्त राष्ट्र इमिरेट्स (यूएई) ले नेपालका घरेलु श्रमिक (हाउसमेड) का लागि न्यूनतम तलब ४ सय डलर (१४ सय ६९ दिराम) दिन सकारात्मक देखिएको छ । योसँगै नेपालबाट घरेलु श्रमिक लैजाने यूएईको ६ वर्षदेखिको निरन्तर पहल सफलता नजिक...

अवैधरुपमा औषधि पसल सञ्चालक गर्ने ९ जना पक्राउ

कञ्चनपुर । बुधबार कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र...

भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण जोगाउन पूर्व महान्यायाधिवक्ता

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा करोडौं रुपैयाँ असुलेको आरोप लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउने तयारी भईरहेको शंका गरिएको छ । खाँडलाई जोगाउन पूर्व महान्याधिवक्ता खम्वबहादुर खाती र रमणकुमार श्रेष्ठ लागि...

सामाजिक सञ्जाललाई प्रधानमन्त्री कार्यालयबाट समर्थन

काठमाडौं। सामाजिक सञ्जाल अत्यधिक दुरुपयोग भईरहेको र सामाजिक सञ्जाल मार्फत नै राष्ट्रिय समस्या भईरहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि भन्दै सबै सरकारी...

‘शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय  समर्पित हुनुपर्छ’

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताए ।

दाङको बेलझुण्डीमा आज आयोजित नेपाल संस्कृत...

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

काठमाडौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका...

‘आफै ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि’

काठमाडौँ । राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् ।
आफ्नो लगनगाँठो कस्न जाँदा...

खेतमा बसेर पठनपाठन गर्न बाध्य विद्यार्थी

काठमाडौं । जिल्लाको दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षाकोठा नभएपछि विद्यालय नजिकैको खेतमा बसेर अध्ययन गर्न बाध्य छन्। गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको वर्षासँगैको बाढीले विद्यालय भवन र चौर भत्काएपछि...

द्वन्द्वकालीन मुद्दा बल्झाएर देशलाई पुनः द्वन्द्वमा धकेल्न केही शक्तिको चलखेल भयो : भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् ।
गृहजिल्ला पुगेका भट्टराईले सदरमुकाममा आज...

विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ : महासचिव चापागाईं  

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गरेका छन्...