काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको...
Latest Articles
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पर्यटनमन्त्री सुदन किरातीले भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएका छन् । गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको भन्दै सांसद आलेले...
काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ...
काठमाडौं । आज नेपाली राष्ट्रिय टिमका तीन खेल हुँदैछन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको महिला तथा पुरुष टिमले आज प्रतिस्पर्धा गर्दैछन्।
आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको पुरुष क्रिकेट टिमले...
काठमाडौं । अमेरिकाको पहिलो हिन्दू-अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो।
सम्मेलन जुन १४ मा भएको थियो, जसको उद्देश्य अमेरिकामा बसोबास गर्ने हिन्दु समुदायका समस्याप्रति अमेरिकी कानून...
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डाक्टर वैकुण्ठ अर्याल नियुक्त भएका छन् ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
असोजमा अवकाश हुने मुख्य सचिव शंकर...
काठमाडौं । काठमाडौं स्थ्तिि पाकिस्तानी राजदूतावास १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौं वार्षिक राजदूत अफ पाकिस्तान भाषण प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न गरेको छ ।
‘सार्क’ कसरी सदुपयोग गर्न सकिन्छ क्षेत्रीय...
तनहुँ । तनहुँको व्यास नगरपालिका–४ बस्ने २२ वर्षीया रङ्गिला भुजेलको हत्या गरी नालामा फालेको अभियोगमा पक्राउ परेका निजका श्रीमान् भानु नगरपालिका–५ का २१ वर्षीय मनोज विष्टलाई सार्वजनिक गरिएको छ ।
मृतक महिलाको शव मङ्गलबार...
