Latest Articles

स्वास्थ्य मन्त्रालयको निर्देशन : गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्न नपाईने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु कानुनीय हिसाबले दण्डनीय अपराध रहेको सूचना टाँस गर्न अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले सचिवस्तरीय निर्णय...

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लबलाई

काठमाडौँ । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को...

भारतमा तेलको भन्सार शुल्क घट्यो

काठमाडौं । भारत सरकारले हिजोदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ ।
तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ...

लोक सेवा आयोग : हिजो र आज

काठमाडौँ । विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन निर्माण...

भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलका तर्फबाट जवाफी बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।
बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको हो ।
सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने...

महानगरको निर्देशन पछि बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौं । काठमाडौं  उपत्यकाबाट बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्क बाट सञ्चालन भएका छन् ।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत...

छ प्रदेशको बजेट आज आउँदै

काठमाडौँ । प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज (शुक्रबार) ल्याउँदै छन् ।
हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेश...

बालेनले ‘आदिपुरुष’ बारे बोलेर ठीक गरे : असिम शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भारतीय फिल्म ‘आदिपुरुष’को बारेमा काठमाडौं महानगरका मेयर बालेन शाहले बोलेर ठीक गरेको बताए।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छिमेकीबाट स्वाभिमान र सार्वभौम...

प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ।
बिहिबारदेखि सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफल आज पनि जारी छ।
बैठकमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमी, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा...

विवादास्पद संवाद हटाएपछि प्रदर्शनमा आयो ‘आदिपुरुष’

काठमाडौं ।  प्रभास स्टारर् भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरुमा प्रदर्शनमा आएको छ। मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ।
बिहानको शोहरु सुरक्षाका...