काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । ‘सीता भारतकी छोरी’ भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।
काठमाडौं महानगरका...
Latest Articles
काठमाडौं । दुई दिन घटेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन आज शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र साहको एउटै स्टाटसले भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रर्दशनी रोकिएको छ । आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने भ्रमपूर्ण सम्वाद राखिएका कारण सो सम्वाद नेपालमा प्रदर्शन...
काठमाडौँ । विगत लामो समयदेखि विभिन्न स्थानबाट काठमाडौं बाहिरिने सवारी आजदेखि नयाँ वसपार्कबाट मात्र छुटने भएका छन् । काठमाडौं महानगरपालिकाले उपत्यकाबाट बाहिर चल्ने सवारी साधन गोगँवु वसपार्कबाट मात्र सञ्चालनको व्यवस्था...
काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला बन्द गरेको छ।
महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् ।
प्रक्रिया पूरा...
काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा ओमानले नेपाललाई २ सय ६८ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ ओभर २ बलमा २ सय ६७ रनमा अलआउट भयो । ओमानका जेशान मक्सूदले १ सय ९ रन...
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले ५१ प्रतिशत बजेट ३ जिल्लामा केन्द्रित गराइएको बताएका छन् । बिहीबार ३ मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै केसीले यस्तो बताएका...
काठमाण्डौ । शेयर बजार यो हप्ताको पाँचैँ दिन बढेको छ । पाँच दिनमा शेयर बजारमा एक सय तीन अङ्कको वृद्धि भएको छ ।
गएको आइतवार बजार खुल्दा एक हजार नौ सय ३९ विन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज बिहीवार दुई हजार ४२ विन्दुमा पुगेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारले ल्याएको बजेटले खेलाडीहरुलाई निराश बनाएको बताएकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले यस्तो बताएकी हुन् । सीमित स्रोत साधान भएपनि...
