Latest Articles

गर्मीका कारण ५४ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित बलियामा चर्को गर्मीका कारण पछिल्लो तीन दिनमा मात्रै ५४ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ ।
यो जानकारी बलिया जिल्ला अस्पतालका मेडिकल अफिसर डा एसके...

विश्वकप छनोट : आज नेपाल र जिम्बावे भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज ९आइतवार० घरेलु राष्ट्र जिम्बाबेसँग खेल्दैछ । जिम्बबे र नेपालबीचको खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा नेपाली समय अनुसार मध्याह्न पौने १ मा शुरू...

काभा भलिबल : नेपालले मंगोलियाको सामना गर्दै

काठमाडौं । ल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियाको सामना गर्दैछ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आज आइतबार मंगोलियाको सामना...

पहिरोमा परि चार जना बेपत्ता

काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण ताप्लेजुङ र पाँचथरको जनजीवन कष्टकर बन्दै गएको छ । गएराति ताप्लेजुङको मैवाखोलामा आएको बाढीले दोभान बजारका डम्बर धिताललगायत अन्य स्थानीयको पाँच वटा घर उच्च जोखिममा परेको छ...

समन्वय समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कामकारवाहीहरु, प्रमुख सवाल तथा समस्या...

‘आदिपुरुष’ का लेखकले दिए विवादित अभिव्यक्ति : नेपाल पहिले भारतकै अंश थियो

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित अभिव्यक्ति दिएका छन् ।
भारतीय एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै...

आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भने,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन...

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

काठमाडौँ । नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी...

सडक ढलान गरिँदै

बागलुङ । बागलुङ बजारदेखि सिगाना बरेङ पुग्ने सडकको बागलुङ नगरपालिका–८ सेरामा सडक ढलान गरिँदै ।
एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगत उकालो घुम्तीमा ढलान र अन्य सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको छ । तस्बिर : खेमराज...

पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति...