Latest Articles

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लबलाई

काठमाडौँ । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
इटहरी रङ्गशालामा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को...

भारतमा तेलको भन्सार शुल्क घट्यो

काठमाडौं । भारत सरकारले हिजोदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ ।
तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ...

लोक सेवा आयोग : हिजो र आज

काठमाडौँ । विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन निर्माण...

भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलका तर्फबाट जवाफी बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।
बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको हो ।
सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने...

महानगरको निर्देशन पछि बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौं । काठमाडौं  उपत्यकाबाट बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्क बाट सञ्चालन भएका छन् ।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत...

छ प्रदेशको बजेट आज आउँदै

काठमाडौँ । प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज (शुक्रबार) ल्याउँदै छन् ।
हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेश...

बालेनले ‘आदिपुरुष’ बारे बोलेर ठीक गरे : असिम शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भारतीय फिल्म ‘आदिपुरुष’को बारेमा काठमाडौं महानगरका मेयर बालेन शाहले बोलेर ठीक गरेको बताए।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छिमेकीबाट स्वाभिमान र सार्वभौम...

प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ।
बिहिबारदेखि सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफल आज पनि जारी छ।
बैठकमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमी, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा...

विवादास्पद संवाद हटाएपछि प्रदर्शनमा आयो ‘आदिपुरुष’

काठमाडौं ।  प्रभास स्टारर् भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरुमा प्रदर्शनमा आएको छ। मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ।
बिहानको शोहरु सुरक्षाका...

कालोकोट धारीहरुले भ्रष्टचारीलाई उम्काउन दुस्साहस गरिरहेका छन् : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई उम्काउन कालोकोटधारी (कानुन व्यवसायी)हरुले टुप्पीदेखि पैत्ताला सम्मको बल लगाइरहेको टिप्पणी गरेका छन्।

प्रतिनिधि...