Latest Articles

महानगरको एक्सन : गैरकानूनी रूपमा सञ्चालित स्वास्थ्य संस्थामा लगायो ताला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ।
आफ्नो अधिकार क्षेत्रभित्र रहेका स्वास्थ्य संस्था कानुनी रूपमा सञ्चालन नभएको पाइएपछि तालाबन्दी गरिएको मेयर बालेन शाहले जानकारी...

कुकुरले बनायो विश्व कीर्तिमान, त्यो पनि खुत्रुकेमा सिक्का हालेर

काठमाडौं । अहिलेको समयमा गिनिज बुकमा नाम लेखाउनका लागि मानिसहरुले मात्र होइन जनावरहरुले समेत अनेक खालका अपत्यारिला कार्यहरु गर्ने गर्दछन् । एउटा बेलायती कुकुरले पनि यस्तै अपत्यारिलो कार्य गरेर गिनिज बुकमा नाम लेखाएको छ...

श्रमदानबाटै ज्येष्ठ नागरिकका लागि अस्पताल बनाउने हर्क साम्पाङ्गको घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराई राई साम्पाङ्गले ज्येष्ठ नागरिकका लागि अस्पताल बनाउने घोषणा गरेका छन् ।
आफू मेयरमा निर्वाचित भएपछि श्रमदान संस्कृतिलाई अंगीकार गर्दै अघि बढिरहेका मेयर राईले ज्येष्ठ...

अर्काको नाममा परीक्षा दिने दुई जना पक्राउ

काठमाण्डौ । अर्काको नाममा लोकसेवाको परीक्षा दिने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र...

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।
मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११...

भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री भन्छन् : बरु सरकार छाड्न परोस्, भ्रष्टाचारीलाई उन्मुक्ति दिन्नौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्।
बुधबार बिहान प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन्। अहिले सत्ता टिकाउनकै लगि...

भुटानी शरणार्थी प्रकरण : आज पनि खाण पक्षका वकिलहरूले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बुधबार पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकै पक्षका वकिलहरूले बहस गर्ने भएका छन् ।
हिजो मंगलबार पनि खाँणका तर्फबाट दशजना वकिलहरूले दिनभरि बहस गरेका थिए । हिजो बहस टुंगिन नसकेपछि...

कानुन विपरित सञ्चालन भएका अस्पतालहरुलाई मेयर बालेनले दिए यस्तो चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कानुन विपरित सञ्चालन भएका सबै अस्पताल बन्द गर्ने चेतावनी दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ती पोष्ट गर्दै मेयर शाहले कानुन विपरित...

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको...

घरभाडामा छुट दिन माग

काठमाडौँ । आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो...