Latest Articles

राप्रपाले किन माग्यो प्रधानमन्त्री दाहालको राजीनामा

काठमाडौं । वर्तमान सरकार निर्माणका लागि गठवन्धनमा सहभागी भएर सरकारमा गएको राप्रपाले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । संविधानसभा मार्फत मुलुकमा गणतन्त्र स्थापित भयो । गणतन्त्र स्थापनाका लागि...

पाकिस्तानी राजदूतले राष्ट्रपति पौडेललाई पेश गरे ओहोदाको प्रमापत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पाकिस्तानी राजदूत अवरार एच हाश्मीले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका छन् । ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत हाश्मीले पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वी र प्रधानमन्त्री...

साँच्चै परिवर्तन गर्छु भन्ने बालेनमाथि दोष किन ?

चलचित्रको कथा जस्तै गरी देशको राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएर बालेन । निर्वाचित भए लगतै महानगरको मुहार फेर्ने प्रतिवद्धता दिएका बालेनले फुटपाथ पैदल यात्रीका लागि सहज गरे । सडकमा आफै उत्रिए अनि...

राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्यलाई स्वीकार गरे अर्थमन्त्री महतले

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्यलाई स्वीकार गरेका छन्।
बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार प्रतिनिधिसभामा अर्थमन्त्री महतले यस्तो...

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ ।
राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका...

गाँजा अहिले बिग बिजिनेस भएको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।
सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अहिले गाँजा बिग बिजिनेस भएको...

प्रधानमन्त्री पत्नी सीता अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि लगभग अचेत अवस्थामा रहेकी दाहाललाई सोमवार अपरान्ह नर्भिकमा लगिएको हो ।
प्रधानमन्त्रीको सचिवालयले...

सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएर १९८७.८७ विन्दुमा अडिएको छ। २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबार रकम...

चोर बाटोबाट चुरोट र रक्सी नेपाल भित्रन नदिनको लागि कर कम बढेको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले चुरोट र रक्सी चोर बाटोबाट  नेपाल भित्रन नदिनको लागि कर कम बढाइएको बताएका छन् ।
मन्त्री महतले दैनिक उपभोग हुने वस्तु आलु र प्याजमा भ्याट लगाउने, चुरोट र रक्सीमा कम कर बढाएको भन्दै आलोचना...

निर्वाचन कार्यालय खारेज भएको होइनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले निर्वाचन कार्यालय खारेज गर्ने मनशाय सरकारको नरहेको प्रष्ट पारेका छन् ।
सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले छुट्टै कार्यालय नराखेर जिल्ला...