Latest Articles

महानगरले नियन्त्रणमा लियो सरकारी जग्गा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा नियन्त्रणमा लिएको छ । महानगरपालिकाले वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै डोजर लगाएर सरकारी जग्गा खाली गराएर नियन्त्रणमा लिएको हो । महानगरको उक्त कदमप्रति भने...

प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने...

यस वर्ष मनसुनबाट १२ लाख ५० हजार मानिस प्रभावित हुने, यस्तो छ सरकारको तयारी

काठमाडौं । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विश्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय...

पटक-पटक म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन गोरखकाली मन्दिरको

काठमाडौं ।  प्रसिद्ध गोरखकाली मन्दिर प्रवलीकरणको काम पटक पटक म्याद थपिँदा पनि अझै बन्न सकेको छैन । ढिलासुस्तीका कारण निर्धारित समयमा काम सम्पन्न नगरेको ठेकेदारले थप भएको म्याद गुज्रिँदा पनि काम सम्पन्न गर्न नसकेकोले लामो...

पाँच हजार गाईभैँसीलाई दिईयो लम्पी स्किनको औषधि

काठमाडौं । लम्पी स्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको औषधि दिइएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र अधिकारीका अनुसार रोग...

आज घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय...

विद्यालयको शौचालय निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक विरुद्ध मुद्दा दायर

काठमाडौं । कास्कीका एक प्रधानाध्यापक विरुद्ध विद्यालयको शौचालय निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको छ ।
माछापुच्छ्रे गाउँपालिका-६ मा रहेको कैलाश टेत्सुओ आधारभूत विद्यालयका प्रधानाध्यापक...

बजेट भाषणपछि आकाशियो प्याजको भाउ , भन्सार बढ्ने डरले ल्याउन छाडे व्यापारीले

काठमाडौं  । आर्थिक वर्ष २०८०/ ८१को बजेटमा भाषण गर्दा सरकारले तरकारी लगायत विभिन्न आयतित वस्तुमा करको दर बढाएको थियो जसको असर बहिले नेपाली बजारमा देखिन थालेको छ ।
उहिले–उहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज...

प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको हो।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी...

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आज पनि बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै छन्।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री महतले सांसदहरू आगामी आर्थिक वर्षको बजेटबारे उठाएको प्रश्न र...