Latest Articles

भुटानी शरणार्थी प्रकरण : सन्दीपका तर्फबाट वकिल ईश्वरी भट्टराई बहस गर्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सन्दीप रायमाझीका तर्फबाट अदालतमा बहस सुरु भएको छ।
उक्त प्रकरणको मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतमा सन्दीपको प्रतिरक्षामा अधिवक्ता ईश्वरी भट्टराईले बहस...

प्रधानमन्त्रीले पशुपति दर्शन गरेपछि रावलले भने : २०५२ तिरै यस्तो चिन्तन आएको भए …

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ दर्शन गरेपछि नेकपा एमालेका नेता भीम रावलले प्रचण्डको पशुपतिनाथको दर्शन २०५२ साल तिर भएको भए अहिलेको राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ? भनेर प्रश्न...

टावर खरि तथा निर्माणमा ६ करोड भ्रष्टाचार, अख्तियारमा पर्यो उजुरी

काठमाडौं । खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
दूरसञ्चारका १५२ वटा टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी परेको हो ।
नेपाल टेलिकमले आफ्नो नेटवर्क...

आज सुन–चाँदीको भाउ स्थिर

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार...

प्रधानमन्त्रीले पशुपतिनाथ दर्शन गरेपछि बाबुरामले के भने ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ मन्दिरको दर्शनका बिषयमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रश्न उठाएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री...

नागरिक उन्मुक्तिको माग : सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड थरुहट राख्नुपर्ने

काठमाडौं । आइतबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् ।
प्रदेश सभाको लोगो संशोधनका...

संसद् बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने

काठमाडौं । आज संघीय संसद्को बैठक बस्दैछ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवन संसद् बैठक बैठक बस्ने भएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि छलफलका...

भीषण वर्षाका कारण, २८ जनाको मृत्यु, १४० भन्दा बढि घाइते

काठमाडौं । पाकिस्तानमा परेको भिषण बर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ। शनिबार राती परेको भारी बर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् ।
वर्षाका कारण धेरै...

गर्मीबाट कहिले मिल्छ त राहत मिल्छ ?

काठमाडौं । बिगत केहि दिन देखि बढिरहेको अत्याधिक गर्मीका कारण कयौं जिल्लाहरुमा जनजिवन नै अस्तव्यस्त बनेको छ ।  आम मानिस पानी परेर कहिले राहत मिल्ला भनेर कुरिरहेका छन् । यसै क्रममा अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत...

प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भए राजीनामा आउँछ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न आदेश भएको छ । लेलिन विष्ट वर्तमान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई विरुद्ध मुद्दा दर्ता गर्न...