Latest Articles

आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ ।
गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको...

दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जीवितै फेला परेपछि…

काठमाडौं । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जङ्गलमा जीवितै फेला परेका छन् ।
‘गत महिना अमेजन वर्षा वनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चार जना बालबालिका शुक्रबार जीवितै फेला परेका छन,’ कोलम्बियाका...

कहिले घट्छ त देशभरको तापक्रम, यसो भन्छन् मौसमविद् ?

काठमाडौं । दिनहुँ बढ्दो गर्मी महशुस गरिएका मध्य र पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तापक्रम यथावत् रहने भएको छ।
वरिष्ट मौसमविद् वरूण पौडेलका अनुसार ती स्थानहरूमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले मौसम अझै केही दिन...

दलका नेताहरुको छैन काम, बालेनले गरे चमत्कारी काम

काठमडौं । मित्र राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा टाँस ग¥यो । भारतले आफूलाई नेपालको लुम्विनीदेखि बंगलादेश र पाकिस्तानको भूभाग पनि सो अखण्ड भारतको नयाँ नक्सामा समावेश गरेको छ ।
भारतले नेपालको सीमा समेत...

जनताको हातमा सिधै अरबौ कसरी पुर्याउन सकिन्छ भनेर कार्यविधि बनाउँदै छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको हातमा सिधै अरबौ कसरी पुर्याउन सकिन्छ भनेर आफुले कार्यविधि बनाउँदै गरेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक भेलामा प्रधानमन्त्री दाहालले विगतमा यस...

भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याए भन्सार लाग्ने

काठमाडौँ । सीमावर्ती भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु नेपाल ल्याउँदा भन्सार लाग्ने भएको छ ।
अर्थ मन्त्रालयले यात्रुको भन्सार सुविधाअन्तर्गत यस्तो नियम ल्याएको भन्सार विभागले जनाएको छ । यस नियमसँगै सीमा...

महानगरले सामाखुसीमा खोला छोपेका स्ल्याबहरू निकाल्यो

काठमाडौं । महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ।
महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार ती...

भुटानी शरणार्थी प्रकरणमा अधिवक्ताको बहस : टोपबहादुर निर्दोष हो, कुनै प्रमाण समेत छैन, साधारण तारेखमा छोड्नुपर्छ

काठमाडौं । नक्कली शरणार्थी प्रकरणका प्रतिवादी टोपबहादुर रायमाझीको पक्षमा दुई वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । एमालेका नेता तथा सांसदसमेत रहेका रायमाझीको पक्षमा शुक्रवार पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता...

लुम्बिनी सरकारको नीति कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०/०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको...

अब विदेशमा रहेका नेपालीको पनि मतदाता नामावली सङ्कलन गरिने

काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ ।
शुक्रबार आयोगले आह्वान गरेको सर्वदलीय...