Latest Articles

लगातार बढिरहेको सुनको भाउ आज घट्यो

काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार भने घटेको छ। गत बुधबारदेखि शुक्रबारसम्म सुनको मूल्य कीर्तिमानी उचाईमा पुग्यो।
सुन बुधबार प्रतितोला एक लाख १२ हजार रुपैयाँ, बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय...

आजदेखि सदनमा बजेट छलफल सुरु

काठमाडौँ । आज आइतबारदेखि संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१को बजेटबारे छलफल सुरु हुँदैछ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रियसभा बैठक १ बजेदेखि सुरु हुँदैछ।
बैठकमा बजेटमाथि छलफल...

गण्डकी प्रदेशको नीति कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले...

भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरू

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आजदेखि थुनछेक बहस सुरू हुने भएको छ। पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिए सँगे थुनछेक बहस सुरू हुने भएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा...

निष्क्रिय र विवादास्पद विधेयक अनुचित तरिकाबाट प्रमाणीकरण गरिनु खेदजनक छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निष्क्रिय र विवादास्पद नागरिकता विधेयक अनुचित तरिकाबाट प्रमाणीकरण गरिनु खेदजनक भएको बताएका छन् ।
त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय कठघरामा...

कतिले बढ्यो सवारीसाधनको नवीकरण शुल्क ?

काठमाडौं । सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि गरेको छ।
आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क वृद्धि गरिएको हो।
नविकरण...

कर नीतिविरुद्ध आन्दोलनमा उत्रिएकाहरुले ब्रोकर कार्यालयमा लगाए ताला बन्दी

काठमाडौँ । सरकारको कर नीतिविरुद्ध आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज ६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी गरेका छन् ।
उनिहरुले आज काठमाडौँमा रहेको डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४), क्रिस्टल कञ्चनजंघा...

झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ...

सेती जलविद्युत् : आयोजना अन्तिम चरणमा

पोखरा । कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना...

भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणले बयानमा के भने ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार काठमाडौं जिल्ला अदालतमा पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको २४ सवालजवाफ सहितको बयान सकिएको छ । मुद्दा नं. ०७९–८–२२७१ रहेको उनको बयान इजलास नं २५...