Latest Articles

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किँदै छन्। बुधबार भारत गएका प्रचण्ड अपराह्न ५ बजे स्वदेश फर्किन लागेका हुन्।
शुक्रबार इन्दोरमा बास बसेका प्रधानमन्त्री प्रचण्ड आज...

कांग्रेसले भ्रष्टाचारको आरोप लागेकाहरुलाई निलम्बन नगरेर उल्टै जोगाउने काम गर्यो : अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई निलम्बन नगरेर उल्टै जोगाउने काम गरेको भन्दै गुनासो पोखेका छन् ।
शुक्रबार मकवानपुरको दामनमा आयोजित...

कसरी भयो भयानक ओडिसा रेल दुर्घटना ?

काठमाडौं । भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै शुक्रबार साँझ भएको भयानक रेल दुर्घटनामा २३७ जनाको मृत्यु भएको छ। ९ सय जनाभन्दा बढी घाइते छन्।
शुक्रबार साँझ ७ बजे हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस रेलवे ट्र्याकमा...

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका र जिम्बाब्वे पठाउने तयारी हुँदै

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी गरिएको छ।
सन्दीपका कानुन व्यवसायीहरुले अदालतमा अन्तर्राष्ट्रिय...

सुटुक्क विवाह गरेर जापान पुगिन् सोबिता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सुटुक्क विवाह गरेकी छिन्। उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।
सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा...

अस्पताल भर्ना भए शकुनी मामा

काठमाडौं । भारतीय धार्मिक टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता गुफी पेन्टल अस्पताल भर्ना भएका छन् ।
केही समयदेखि अस्वस्थ रहेका गुफीको पछिल्लोपटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल...

भ्रष्टाचारविरुद्ध चट्टानी अडान लिनुपर्छ,गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न हुँदैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले कांग्रेसले दुई चार जनाको गल्ती संरक्षण गरेर पार्टी बर्बाद पार्न नहुने धारणा व्यक्त गरेका छन्।
नेपाली कांग्रेस झापाको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

प्रधानमन्त्रीले गरे महाकालेश्वर मन्दिरमा पूजा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन्।
नयाँ दिल्लीबाट शुक्रबार इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे कालेश्वर मन्दिरमा पुगेर पूजाअर्चना...

कर्णाली पुलमा बढ्यो दुर्घटनाको जोखिम

काठमाडौं । टिकटक बनाउनेहरूको भिडले कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटनाको जोखिम बढेको हो ।
चिसापानीको...

कांग्रेसले भोट पाएको तर विश्वास गुमाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले भोट पाएको तर विश्वास गुमाएको बताएका छन् ।
प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । समस्या हल गर्ने र भविष्यको आशा...