काठमाडौं । नेपाल र भारतका शहरमा द्विपक्षीय उडान गर्ने गरी हवाई रुट दिन भारत सकारात्मक देखिएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार...
Latest Articles
काठमाडौँ । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने...
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलम उपहार दिएका छन् ।
बिहीबार भारतीय प्रधानमन्त्रीको कार्यालयमा मोदीले प्रचण्डलाई कलम उपहार दिएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन् । उनको भ्रमणलाई लिएर कतिपयले विभिन्न शंका-उपशंका गरिरहेका छन् ।
पार्टीलाई जानकारी गराएर लामिछाने पत्नी निकितासहित हिजो मुम्बई प्रस्थान गरेका हुन् ।...
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौता नेपाललाई फाइदा पुग्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री...
काठमाडौँ । आज सेयर बजार बढेको छ । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका हुन् ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से यो साता १८६६ अंकमा बन्द भएको छ ।
कारोबार...
काठमाडौँ । सहकारीको रकम हिनामिना गर्ने क्रम पछिल्लो समय बढ्दो छ ।
यसैबिच बूढानीलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा राख्न नहुने अडान लिँदा कडा आलोचनाको सामना गर्नुपरेको बताएका छन् । जुन विषयमा आज उनले एक सार्वजनिक कार्यक्रममा गुनासो गरेका छन्...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब राजतन्त्र यो देशमा कुनै हालतमा नफर्किने बताएका छन् । आज एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम...
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने...
