काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस गर्न समय छुट्याउने समझदारी भएको छ।
आइतबार यस प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ। थुनछेक बहस गर्नुअघि भएको छलफलमा...
Latest Articles
काठमाडौं । आन्दोलनरत लगानीकर्ताहरूले सफलतका प्राप्ती गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमती भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमार्फत हुने सेयर कारोबार खुलेको छ । नियमित भन्दा ६ मिनेट ढिला कारोबार शुरु भएको छ ।
आज प्रि ओपन सेसनमा कारोबार नै भएन । सेयर लगानीकर्ताले बजेटको बुँदा नं. २९ हटाउनुपर्ने माग गर्दै आन्दोलनमा...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ।
आइतबार थुनछेक बहस सुरू हुने भएकाले उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो । उनीहरू सबैलाई न्यायाधीश...
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ।
आइतबार भएको पाँचौ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको...
काठमाडौं । प्रतिनिधि सभाको आजबाट बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुने तय भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आय व्ययमाथि छलफल गर्ने कार्यसूची छ ।
तर, राष्ट्रिय प्रजातन्त्र...
काठमाण्डौ । भारतले नेपाललाई मुर्रा जातका १५ वटा राँगा उपलब्ध गराउने भएको छ । नेपाललाई भारतले १५ वटा मुर्रा भैँसी नभइ राँगा दिन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको यो सहमति अहिले निक्कै...
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको छ ।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रमाणीकरणका लागि राष्ट्रपति...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार बाट थुनछेक बहस शुरु हुँदै छ ।
बहसका लागि पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट दुईजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस...
काठमाडौं । बैंकमा जम्मा गरेको सर्वसाधारणको पैसा ठगी गरेको आरोपमा पक्राउ परेका एभरेस्ट बैंकका प्रबन्धकसहित १३ जना आरोपीको बयान आजदेखि सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका अनुसार पक्राउ परेका ९ जना र फरार...
