Latest Articles

पप्पु कन्स्ट्रक्सन सहित २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय कुनै पनि सार्वजनिक निकायको खरीदमा भाग लिन नपाउने गरी २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
सार्वजनिक खरीद अनुगमन कार्यालय ताहाचलले २८ निर्माण व्यवसायी एवं...

८ करोड असूलेर सहकारीका अध्यक्ष फरार

काठमाडौं । अहिले ठगी, बेइमानी र लुटपाटका घटना बढीरहेका छन् । त्यस्तै पछिल्लो घटना हो  सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाको ठगीको ।
यस संस्थाका अध्यक्ष प्रभात पोख्रेलले तीन हजार बचतकर्ताबाट करिब ८ करोड उठाएर फरार भएका छन् ।...

सुनको भाउले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त...

भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश भएको प्रति रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको बिषयप्रति असन्तुष्टि जनाएको छ ।
पार्टीले आज एक विज्ञप्ति जारी गर्दै भारतको...

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधवार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले भने...

कालोपत्रे नभएको भन्दै स्थानीयले गरे सडक बन्द

काठमाडौँ । सडक कालोपत्रे नभएको भन्दै काठमाडौँ बौद्धका स्थानीयले सडक अवरुद्ध गरेका छन् । उनीहरूले लामो समयदेखि सडक कालोपत्रे नभएपछि बौद्ध-साँखु सडकखण्डमा पर्ने नारायणटारदेखि दक्षिण ढोकासम्मको मुख्य सडक अवरुद्ध गरेका हुन्...

रेशम चौधरी प्रकरण : आममाफीविरुद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं । रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् । उक्त रिट सुनुवाईका लागि...

हुलाक कार्यालय  खारेजीको घोषणापछि कर्मचारी आन्दोलित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमार्फत जिम्मेवारी बाँझिने २१ वटा सार्वजनिक संस्था खारेजीको घोषणा गरिसकेको छ ।
खारेजीको सूचीमध्येमा परेको अतिरिक्त हुलाक कार्यालयका कर्मचारी सरकारको यो निर्णयबाट...

व्यापारीलाई पौने दुई करोड जरिवाना, चुरोटको सुटकेस भित्र सुन ल्याएको आशंका, अनुसन्धान जारी

काठमाडौँ  । अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाटो भएर राजस्व चुहावटमा संलग्न व्यापारिक फर्मलाई पौने दुई करोड जरिवाना गरिएको छ ।
रौटामाई ट्रेडर्सले आयात गरेको सनग्लास (चस्मा), तयारी पोसाकल गायतका सामानको परिणाम र...

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले बुधबारबाटै हुन लागेको आफ्नो भारत...