Latest Articles

रेडक्रसले गर्यो करोडौंको करछली

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले करोडको डिजिटमा करछली गरिरहेको पाइएको छ । यससम्बन्धमा आन्तरिक राजस्व कार्यालयमा उजुरीसमेत परेको छ ।
आर्थिक वर्ष २०७५/७६ / ७६/७७ को बचत नाफामा करछली गरेको भन्दै अनुसन्धान गरी जरिबानासहित...

आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदै

काठमाडौं । आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ। भारतको बथनाहाबाट कार्गो रेल पहिलोपटक विराटनगर आउन लागेको हो।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीले आज संयुक्त...

अत्याधिक गर्मीका कारण विद्यालय बन्द

काठमाडौं । केही दिनयता अत्याधिक गर्मी बढेपछि झापाको दमकस्थित सामुदायिक तथा निजी विद्यालयहरू २ दिन सार्वजनिक बिदा दिइएको छ ।
दमक नगरपालिकाले विद्यालयहरूलाई परिपत्र गर्दै बिहीबार र शुक्रवार सार्वजनिक बिदा दिन निर्देशन गरेको...

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सोही समयमा दशरथ...

साम्पाङ भन्छन् : हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ

काठमाडौं । भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि समावेश गरेपछि नेपाल झस्किएको छ।
यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले...

निर्माण थालेको आठ वर्ष वित्दा पनि बनेन स्वास्थ्यचौकी

काठमाडौं । निर्माण थालेको आठ वर्ष वित्दा पनि एउटा स्वास्थ्यचौकीको भवन बन्न सकेको छैन ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि अझै निर्माण सम्पन्न हुन नसकेको हो ।
विसं...

विश्व बैंकद्वारा नेपाललाई २ अर्ब ६० करोड अनुदान सहयोग

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
आज अर्थ...

विधेयक प्रमाणीकरण सँगै नागरिकतासम्बन्धी सबै समस्या समाधान हुनेमा आशावादी छु : यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकताका विधेयक प्रमाणीकरण सँगै नागरिकतासम्बन्धी सबै समस्या समाधान हुनेमा आशावादी भएको बताएका छन् ।
उनले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि...

प्रधानमन्त्री प्रचण्डलाई भारतमा राज्यमन्त्रीले गरिन् स्वागत

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।
चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौंबाट प्रस्थान गरेका थिए।
नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय...

 मलाई बोक्न नसक्ने गरि सुन लगाइदिएको छ जबकी मैले जिन्दगीमा औंठी समेत लगाको छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सुन प्रकरणमा मुछिएको भन्दै आपत्ती जनाएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई सुन मनपर्ने तर बिनाकारण झुटको खेति गर्दै भ्रम छर्ने काम...