Latest Articles

माथिल्लो त्रिशूली–१ को डाइभर्सन सुरुङ सम्पन्न

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउने डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।
रसुवाको आमाछोदिङ्मा गाउँपालिका–१...

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ मत माग्न व्यस्त

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान बिहीबारबाट सुरु हुँदै छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङका अनुसार आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र...

म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ

काठमाडौँ । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो...

आईसीसी विश्वकप लिग २ : नेपालले आज यूएईसँग खेल्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको जारी खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११स्४५ बजे सुरु हुनेछ ।
नेपालले लिग २ मा लगातार ५...

कोशीमा जातीय स्वशासनको डर देखाएर पुरानै पहिचानको पुनर्स्थापना

काठमाडौँ । प्रदेश १ को प्रदेश सभा बैठकमा बुधबार प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमाथि छलफलको क्रममा केही रोचक दृश्य देखिए ।
नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश १ को नाम कोशी राख्ने पक्षमा एकमत देखिए भने लिम्बुवान–किरात...

भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो

काठमाडौँ । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन् ।...

फनपार्क भाडा प्रकरण: दुई पूर्वमन्त्रीसहित नौ जना दोषी

काठमाडौँ । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडा प्रकरणमा सांसद एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा...

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन...

कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर

काठमाडौँ ।  कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएका छन्। भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको सम्बन्धी भ्रष्टाचार मुद्दामा गुरुङसहित नौ जनालाई विशेष अदालतले...

लदी पर्वको संरक्षणमा माझी समुदाय

काठमाडौँ । पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेको छ । मालढुङ्गाको माझी समुदायले मङ्गलबार यो पर्व धुमधामसँग मनाएका छन् ।
सडक निर्माण तथा नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा...