Latest Articles

महानगरका मेयर चिरिबाबु मललितपुर महानगरले ल्यायो स्थानीय पाठ्यक्रमका लागि ‘सडक सुरक्षा शिक्षा’

काठमाडौं । ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रममा कक्षा–८ सम्मका लागि ‘सडक सुरक्षा शिक्षा’ पुस्तक ल्याएको छ ।
महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेँथुको सम्पादनमा लेखिएको पुस्तक आज ललितपुरस्थित सेन्ट जेभियर...

चापागाँउमा बुद्ध चैत्यबाट मूर्ति चोरी

काठमाडौँ । ललितपुरको चापागाँउमा रहेको आठौं शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ।
चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर...

रित्तो हलमा काठमाडौं महानगरको सार्वजनिक सुनुवाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले आईतबार गरेको सार्वजनिक सुनुवाईमा निकै नै रोमाञ्च दृश्य देखिन्थ्यो । महानगरले गरेका कामकार्वाहीलाई पारदर्शि र जवाफदेही बनाउनका लागि स्थानीय तहका रुपमा रहेको महानगर सार्वजनिक सुनुवाई त...

व्यापारीहरुको सामाजिक संस्था उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क ५ लाख

काठमाडौं । कहि नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान नेपालको व्यवसायीहरुको संस्थामा लागू भएको देख्न सकिन्छ । व्यापारीहरुको पेशागत सामाजिक संस्थाका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका निर्वाचन हुँदैन ।...

अल्ट्रा फुल म्याराथन विजेतालाई पुरस्कार

काठमाडौँ । चौथो खिजीदेम्बा अल्ट्रा फुल म्याराथनका विजेतालाई खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पुरस्कार राशी हस्तान्तरण गरेका छन् ।
बयालिस किलोमिटर अल्ट्रा ट्रेल रेस फुल म्याराथनमा पुरुषतर्फ सोलुखुम्बुका सुमन...

नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको शालिक अनावरण

काठमाडौँ । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ ।
बस्न्यातले वीरगति प्राप्त गरेको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा निर्माण भएको शालिकको आज प्रधानसेनापति प्रभुराम...

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह...

प्रधानमन्त्री दाहाल मोक्षधाम महायज्ञमा सहभागी

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज काभ्रेपलाञ्चोकको पनौती कुशादेवी दारिम्बोटस्थित आदित्य मोक्षधाममा आयोजित तीन दिने महायज्ञ महाअनुष्ठानमा सहभागी भएका छन्।
उनले प्रस्तावित उक्त मोक्षधाममा हाल भइरहेको...

विश्वकप लिग–२ : नेपालले पीएनजीलाई ३ विकेटले हरायो

काठमाडौँ । विश्वकप लिग–२ मा पपुवा न्यु गिनी(पीएनजी)लाई नेपालले ३ विकेटले हराएको छ ।
शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो...

भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताए ।
भष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी...