काठमाडौं । पछिल्लो समय बैंकहरुले लिएको चर्को व्याज र ऋण तिर्न नसकेका ऋणिहरुको आन्दोलन चलिरहेका बेला दुर्गा प्रसाइँ जस्ता चरित्रका व्यक्तिहरुले वैंकलाई ऋण नतिर्न र लघुवित्त संस्थाका कर्मचारीलाई भाटा हान्न उक्साईरहेका छन् ।...
Latest Articles
काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठूलाई खातामा उपलब्ध घातक रोग बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत...
काठमाडौं । ट्राफिक प्रहरीले काठमाण्डौको किर्तिपुरमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका १० ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
दक्ष तालिम प्राप्त प्राविधिक सहितको...
काठमाडौँ । उत्तर कोरियाले मंगलबार पनि दुई वटा छोटा दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ ।
दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला...
काठमाडौँ । चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’ले एउटी महिला विवाहपछि श्रीमान्सँग विदेशी भूमि गएपछि उनीमाथि आएको आपत्विपत् उनी एक्लैले कसरी सामना गर्छिन् भन्ने प्रस्ट्याउन खोजिएको छ । विदेशी भूमिलाई स्वर्ग देखाएर मोहित...
पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै त्यही प्रविधिको सहि सदुपयोग नहुँदा समाजमा विद्युतीय अपराध पनि बढ्दै गईरहेको छ । इन्टरनेट अहिले अत्यावश्यक जस्तै बनिसकेको छ । इन्टरनेटको प्रयोग विना मानिसहरुको दिनचर्या नै ठप्प जस्तै...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बुधबार बिहान ११ बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीको केन्द्रीय कार्यालय...
काठमाडौँ । विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक...
काठमाडौं । विभिन्न जिल्लामा लघुवित्त वित्तिय संस्था तथा मिटर व्याजबाट पीडितहरु मंगलबार राजधानी केन्द्रित धर्नामा सहभागी भएका थिए । धर्नामा आउनेहरु अधिकांश महिलाहरु नै देखिन्थे । जिल्लाबाट न्यायका लागि आएकाहरुले टेकुदेखि...
काठमाडौं । ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रममा कक्षा–८ सम्मका लागि ‘सडक सुरक्षा शिक्षा’ पुस्तक ल्याएको छ ।
महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेँथुको सम्पादनमा लेखिएको पुस्तक आज ललितपुरस्थित सेन्ट जेभियर...
