Latest Articles

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ ग्रहण

काठमाण्डौ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिएका हुन् ।
गएको ३ गते भएको...

आज पनि देशका विभिन्न स्थानमा भारी पानी पर्ने

काठमाण्डौ । देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर...

एमाले बाहेक सवै दलहरुले प्रधानमन्त्री दाहाललाई मत दिने संकेत

काठमाडौं । एमाले लगायतका दलसँगको गठवन्धनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिएका...

नवनिर्वाचित उपराष्ट्रपति यादवले विहान १० बजे शपथ लिने

काठमाडौ‌ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् । उनलाई सोमबार बिहान १० बजे राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ...

धैर्य गरौं, हतार नगरौं राष्ट्रपति सँधै यसरी नै हिड्लान् र ?

काठमाडौं । नवनियुक्ति राष्ट्रपति रामचन्द्र पौडेल कारगेट विना नै कुमारी मन्दिर दर्शन गएको भन्दै अहिले सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरुले समेत निकै स्तुति गान गर्न थालेका छन् । राष्ट्रपति पौडेलेको पहिलो सवारीका क्रममा...

पत्रकार महासंघ काठमाडौंले घोषणा गर्यो आर्दश पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । महासंघको यस घोषणाले वास्तविक पत्रकार निकै खुशी देखिएका छन् ।
नेपाल पत्रकार महासंघ राजनीतिक दलहरुको...

१० गतेसम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको भनाई

काठमाडौं । चैत्र १० गते सरकारले पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो सो प्रतिक्रिया दिएका हुन् ।
उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र...

तेश्रो उपराष्ट्रपतिका रुपमा रामसहाय यादव निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।
सत्ता साझेदार दलहरु...

उपराष्ट्रपति मैले जित्छु: अष्टलक्ष्मी शाक्य

काठमाडौँ – उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन्।
उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताएकी हुन्।
पुरुष...

नेप्से घेर्न गएका लगानीकर्ता पक्राउ

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग...