Latest Articles

मत बदर भएको कारण फरक फरक समयमा निर्वाचन गर्न सुझाब

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन फरक फरक वर्षमा गर्नुपर्ने सुझाव दिइएको छ ।
आयुक्त थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा र एकै...

निर्वाचनपछि समाजवादीको पहिलो केन्द्रिय कमिटीको वैठक आजबाट

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ लज्जास्पद हार व्यहोर्नु परेपछि रुमल्लिएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्ने वभएको छ । निर्वाचनपछि पहिलोपटक एककिृत समाजवादीले दुई...

युवाहरुलाई ‘नेपाली गर्ल’ एप मार्फत ठगी गर्ने गिरोह प्रहरी फन्दामा

काठमाडौं । युवा तथा अधवैशेहरुलाई लक्षित गरी नेपाल गर्ल एप मार्फत ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरले त्यसरी ठगी गर्ने गिरोहलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । उनीहरुले...

राजेन्द्र लिङ्देन लिएर बालकोट किन पुगे रवि लामिछाने

काठमाडौं । नागरिकता प्रकरण पछि आफूलाई अनागरिक भएको अभिव्यक्ति दिएपछि अझ चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष नेपाली नागरिक भएको निस्सा अर्थात नागरिकता पाएपछि आफूलाई अझ क्रान्तिकारी बनाउन पुगेका छन्...

सहकारीका बचतकर्ताको रकम जोखिममा

काठमाडौँ । रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो ।
लुम्बिनी प्रदेश...

झापामा ६ महिनामा ५ सय ५ उद्योग दर्ता

झापा । झापामा छ महिनामा १ अर्ब बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी १ अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएको ५ सय ५ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका...

सहिद भूमिमा आठ सयभन्दा बढीले पाए रोजगार

काठमाडौँ । गएको पाँच वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका आठ सय ३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५ र ७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सङ्ख्यामा रोजगार पाएका हुन् ।
सुरुआती...

जातभन्दा माथि नौमती बाजा

काठमाडौँ । दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो । तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन...

सेटिङ्ग मिलाउन जान्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलका ‘एसम्यान’ सहसचिव सारथीहरु

काठमाडौं । एमाले भित्रका सकुनीका रुपमा चिनिएका वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेले आफुलाई सहज बनाउनका लागि अर्थ मन्त्रालयबाट नै सेटिङ्ग शुरु गरेका छन् । अर्थ मन्त्रालयलाई आफू र एमाले पार्टी अनुकूल बनाउनका लागि उनले...

साझेदार दलहरुकै काउण्टडाउनमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार साँझ आधा घण्टाको फरकमा दुई सत्ता साझेदार दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्तिले अलग–अलग अल्टिमेटम दिएका छन् । नागरिक उन्मुक्तिले साँझ ८...