Latest Articles

किन उठ्यो संसदमा राजतन्त्र र हिन्दुराष्ट्रका कुरा

जनवादी माओवादीले समर्थन मागेपछि समर्थन दिएको राजतन्त्र र हिन्दुवादीले विश्वासको मतमात्र दिएन, सत्तामा सहभागीसमेत भयो । राप्रपाका सांसदले हिन्दुराष्ट्र र राजतन्त्र ल्याउनकै लागि चुनावमा गएको, संसद र सरकारमा आएको बताएपछि...

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण

काठमाडौँ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई...

एकीकृत समाजवादीलाई प्रचण्डकै आश

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको समीक्षा बैठक सुरु भएको छ । केन्द्रीय सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक राखेको एकीकृत समाजवादीले शनिबारदेखि केन्द्रीय कमिटीमा चुनावी समीक्षा सुरु गरेको हो ।
बैठकको पहिलो दिन अध्यक्ष...

ठूला आयोजना अलपत्र

काठमाडौँ । म्याग्दी जिल्लामा सञ्चालित १९ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत...

राष्ट्रपतिका लागि माओवादी लचिलो वन्दै

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादीले राष्ट्रपतिका लागि सहमति खोज्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको वैठकले राष्ट्रिय सहमति खोज्ने र सहमति नभए उदेश्य मिल्नेसँग सहकार्य गर्न सक्ने निर्णय गरेको छ...

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ ।
सरकारी कार्यालयको खर्च तथ्याङ्क राख्ने कोष तथा...

सरल भाषा सम्पादन सम्बन्धी राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौँ । बौद्धिक अपाङ्गता भएका स्व–वकालतकर्ताहरूले शुक्रबार काठमाडौँमा “सबैलाई सरल भाषामा सामग्री बनाउने तरिका” सिकाएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपाल र सिबिएम...

द्रुतमार्ग : ‘खोकनामा प्रभावकारी राजनीतिक पहल आवश्यक छ’

काठमाडौँ  । रक्षा मन्त्रालयले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रुपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ ।
मुलुकका राष्ट्रिय...

महोत्सवमा दर्शकलाई आकर्षण गर्न राखिएको हात्तीको मूर्ति

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको दोस्रो राष्ट्रिय अद्यौगिक व्यापार, कृषि, नवीनतम, प्रविधि एवम् पर्यटन महोत्सव २०७९ मा दर्शकलाई...

सितेरियो कराँते खेल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी शुक्रबार सितेरियो कराँते खेलमा प्रतिस्पधा गरेका छन् । नगरपालिका स्तरीय खेलकुद प्रतियोगिताले खेलाडी प्रतिभा पहिचानमा मद्दत...