Latest Articles

सरकारको वित्त नीतिमा संरचनात्मक सुधार आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले आफ्नो वित्त नीतिमा संरचनात्मक सुधार गर्न आवश्यक रहेको बताए ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले...

गैँडा सिकारी गरेको आरोपमा १५ जना पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका...

बलात्कारको सफाइ नपाउँदै राष्ट्रिय टोलीमा सन्दीप

काठमाडौँ । नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई समेट्दै नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको...

निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा

काठमाडौँ । सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो।
सरकारले चालू आर्थिक वर्ष...

सात वर्ष बित्दा पनि स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

काठमाडौँ । बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रभावहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै छ ।
विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गएको छ ।
कैलाली...

११ औँ नेफ्टा अवार्ड : र्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो : मदनकृष्ण

काठमाडौँ । अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । आज यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास...

संसार देखाउँदै स्थानीय तह

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका ७५ वर्षीय डम्बर गिरी पाँच वर्षदेखि आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले आँखा जाँच गराउँदा मोतियाविन्दुको समस्या...

फेरिएला त माओवादीको नाम र पार्टीको झण्डा

काठमाडौं । सत्ताधारी नेकपा माओवादीले आफ्नो नाम परिवर्तन गर्ने संकेत गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटीको वैठकमा अध्यक्ष प्रचण्डले पार्टीको नाम र झण्डा समेत फेर्ने गरी प्रस्ताव लगेका थिए ।
स्थायी कमिटीको वैठकमा...

के छुट्लान् त हत्याको अभियोग लागेका पूर्व सांसद रेशम चौधरी ?

काठमाडौं । कुनै बेला संगीतकारका रुपमा चिनिएका रेशम चौधरी कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा जनपथ प्रहरीका एसपी लक्ष्मण न्यौपाने सहित ६ सुरक्षाकर्मीको मृत्यु, २ वर्षे बालक टेकन्द्र साउदको पनि निधन भएको थियो । टिकापुर...