Latest Articles

व्यवस्था फेरिएको तर अवस्था नफेरिएको जनयुद्ध शुरुवातको दिन स्मरण गर्दै आज सार्वजनिक विदा

आजभन्दा ठीक २७ वर्ष अघि तात्कालिन नेकपा माओवादी र निकट संयुक्त जनमोर्चाले तात्कालिनप्रधानमन्त्री शेरबहादुर देउवा ४० बुँदे माग राख्दै जनयुद्ध घोषणा गरिएको दिन । करीव १० वर्षसम्म निरन्तर राज्य पक्ष र माओवादी पक्षको युद्ध...

राप्रपाका मन्त्रीहरुले गरे मन्त्रीपरिषद्को वैठक बहिष्कार, सरकारबाट नै बाहिरिने की ?

काठमाडौं । सत्ताको स्वाद चाख्न सिद्धान्त विपरित विचार नमिल्ने दलसँग कुम जोडेर हिडेंको राप्रपाले आईतबारको मन्त्रीपरिषद् वैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बोलाएको सो वैठकमा...

चितवन क्षेत्र नं.२ मा वैशाख १० गते उपचिर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएको चितवनको क्षेत्र नं.२ मा निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ । लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले नागरिकता अवैध भएको...

चिकित्सक कुटिए पछि आईतबार देशभरका अस्पताल वन्द

काठमाडौं– नेपाल चिकित्सक सघंद्धारा आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । नेपाल चिकित्सक सघंले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको सवस्थ्यकर्मी माथि प्रहरीले गरेको लाठीचार्जको घटनाबाट...

स्याङ्जामा बसाइँसराइ गर्ने बढे

काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट ७ सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका २ हजार ८ सय ९८ जना बसाई सरेका नगरपालिकाको...

प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु

काठमाडौँ । सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन्...

गैरकानूनी रुपमा पशुपन्छी औषधी कारोबारमा विवादित निरौला पैठारीकर्ता संघको अध्यक्ष चयन

काठमाडौं । पशुपन्छी औषधी आयातकर्ताहरुले नेपालमा प्रतिवन्धित पशु औषधीहरु आयात गरिरहँदा पनि सम्वन्धित निकाय औषधी व्यवस्था विभाग, पशु सेवा विभाग भने मौन छ । विदेशबाट पशुपन्छीका औषधी आयात गदैै विक्री वितरण गर्दै आईरहेका...

राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै डाक्टरमाथि कुटपिट

काठमाडौँ । प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। ड्युटीमा रहेका बेला प्रहरीहरू आएर आफूहरूमाथि कुटपिट गरेको भन्दै उनीहरूले अस्पताल बाहिर सडकमा विरोध गरेका थिए।

शुक्रबार...

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् गठन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिशमा आज मन्त्रिपरिष्द्को गठन तथा कार्यविभाजन गरेको छ ।
कार्यविभाजन अनुसार कमलबहादुर शाह...

निर्वतमान मेयर शाक्यले दिए बालेनलाई धन्यवाद

काठमाडौँ । काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गरेका छन् ।
शाक्यले विहीबार...